वर्षा र सुशीलको कारखाना ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्र कारखानाको ट्रेलर सार्वजनिक भएको छ । आज राजधानीमा सार्बजनिक कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । ट्रेलरमा बिसेशत मुख्य कलाकारको प्रेम सम्बन्ध लाइ देख्न सकिन्छ । अमरद्धिप सापकोटोले निर्देशन गरेको यस चलचित्र आउँदो असार १६ गते देशभर प्रदर्शन हुँदैछ । चलचित्रमा सुशिल श्रेष्ठ, बर्षा शिवाकोटी, जेविका कार्की, नबिन लम्साल बिकाश उप्रेती,सुपि थापाको मूख्य भुमिका रहेको छ । सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेको चलचित्रमा चन्द्र पन्तको द्वन्द,अनिल शाही,हर्कुलस बस्नेत र कल्याण सिंहको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.