रातो घर भित्र तक्मे अर्थात् विल्सन यति धेरै खन्चुवा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

जेठ १९ बाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र रातो घरको नयाँ ट्रेलर सार्बजनिक गरिएको छ । सार्बजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र विल्सन लाइ धेरै खन्चुवाको रुपमा देखाउन खोजिएको छ । कमेडियन विल्सन विक्रम राई स्टारर चलचित्र रातो घर लाइ सुरज सुब्बा नाल्बोले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रले लागु पदार्थ अनि दुर्व्यसनको कथा बोल्छ । विदेशका विभिन्न शहरमा प्रदर्शन भईसकेर चलचित्र आफ्नो लगानी सेभ गरि सकेको छ । चलचित्रमा विल्सनसँगै गौरव पहारी, संयम पुरी, भानु प्रताप,अनुराग कुँवर,जितेन तामाङ, विकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बुलगायतको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.