Category - Kollywood

मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। कोरोनाभाइरस (कोभिड–१९) संक्रमित हास्यकलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य...

कलाकर्मीको समस्या बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री बोर्डमा

काठमाडौँ । शुक्रवार फिल्म क्षेत्रको बास्तविक समस्या र अहिलेको अवस्था बुझ्न संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङ्ग चलचित्र विकास बोर्डमा पुगेका छन् ।संचार मन्त्री सहित मन्त्रालयका सचिव र सह सचिव लगायतका टोलिले चाबहिलस्थित...

‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्धित

काठमाडौँ। सेलिब्रेटी नेपालको ब्यानरमा सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र ‘चिलगाडी’ मा संगीतकार काली प्रसाद बास्कोटा अनुबन्ध भएका छन् । पारी त्यो डाँडामा,निरा जहिले रिसाउने,साली मन पर्यो जस्ता चर्चित गीतका संगीतकार...

खिल गुरुङको निर्देशनमा ‘बारपाकी माया २’

काठमाडौँ । गुरुङ सँस्कारमा बनेको नेपाली कथानक चलचित्र ‘बारपाकी माया’ को सिक्वेल ‘बारपाकी माया २’ बन्ने भएको छ । गोरखाको बारपाक गाऊँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ ले गुरुङ सँस्कारको विषयलाई उत्थान गरेको थियो ।’...

अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ ९ घण्टामा नै ट्रेण्डिङ्ग नम्बर १ मा

काठमाडौँ। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ यु ट्युबमा सार्वजनिक गरिएको ९ घण्टामा ट्रेण्डिङ्ग नम्बर १ मा आएको छ । बुढासुब्बा डिजिटलको अफिसियल च्यानल बाट सार्वजनिक गरिएको चलचित्रले २४ घण्टा पनि नपुग्दै १२ लाख...

अनमोल र सुहानाको चलचित्र ‘ए मेरो हजुर ३’ युटुवमा (पुरा चलचित्र)

काठमाडौँ। अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ३’ युटुवमा सार्वजनिक गरिएको छ । झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ गत साल प्रदर्शनमा आएको थियो । ब्यबसायिक रुपमा सफल तथा डेव्यु चलचित्रमा नै सुहानाकोअभिनयको...

निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक

काठमाडौँ। निर्देशक दिपेन्द्र के खनाललाई पितृशोक परेको छ । उनका पिता श्यामकुमार खनालको निमोनियाको कारण उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । दिपेन्द्रका पिता श्यामकुमारको ६६ बर्षको उमेरमा उपचारका क्रममा...

‘कृष्ण लिला’ मा श्रद्धा क्षेत्री अनुबन्धित

काठमाडौँ। छायाँकनमा जान तयार भएको चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छन् । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन् । अभिनेत्रीको रुपमा दीपिकाको ठाउमा श्रद्धा...

एक दर्जन बढी कलाकारलाई कोरोना संक्रमण

काठमाडौं । एक दर्जन बढी नेपाली कलाकारलाई कोरोना संक्रमण पुष्टि भएको छ । हास्य कलाकार मनोज गजुरेल, निर्देशक तथा कलाकार अशोक शर्मा हालै कोरोना पुष्टि भएपछि होम आईसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् । पोखरा बस्दै आएका लोकगायक...

संगीताको चलचित्र ‘आइसक्रिम’ अन्तराष्ट्रिय फेस्टिभलमा छनौट

काठमाण्डौ। यौन उत्पीडनलाई बिषय बनाएर चलचित्र ‘कथा काठमाण्डु’ निर्देशन गरेकी संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२०’मा छनौटमा परेको छ । यो चलचित्र फेस्टिभलको...

नक्कली प्रचण्ड प्रदीपले निर्माण गरेको ‘१२ मासे’ यु ट्युब ट्रेण्डिङ्गमा (भिडियो)

काठमाडौँ। कमेडी चलचित्र ‘१२ मासे’ यु ट्युबमा सार्वजनिक गरिएको छ । हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यो चलचित्र एक हप्ता अघि हाइलाइट्स नेपालको अफिसियल यु ट्युब च्यानल बाट सार्वजनिक गरिएको हो। जुवा तासमा हल्लिने युवा तथा...

‘ए मेरो हजुर ४’ फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ। अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक फर्स्ट पोस्टरमा अनमोल सुहाना संगै कुकुरलाई पनि समाबेश गरिएको छ। सुनिल कुमार थापा प्रोडक्सन र सुहाना...

प्रियंका कार्की भन्दैछिन् ‘घुमाईदेउ पोखरा'(भिडियो)

काठमाडौँ। बिजया दशमीको अबसर पारेर चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को गीत यूटुब मार्फत सार्बजनीक गरिएको छ । एजुकेसन एण्ड माइग्रेसन कर्नरले प्रस्तुत गरेको चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को यो गीतमा नायिका...

सेलिब्रेटी नेपालको चलचित्र ‘चिलगाडी’ अर्को वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य

काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.