काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको पारिवारिक श्रोतले जानकारी दियो । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा...
Category - Kollywood
मिस कोशी हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा……
काठमाडौँ। मिस कोशी’ हुँदै चलचित्रमा छिरेकी रेखा यतिबेला संसदमा छिर्ने प्रयासमा छिन् । मिस कोशी हुँदा उनी ९ कक्षामा पढ्थिन् तर १० कक्षामा अध्ययन गर्नेलाई मात्रै मिस कोशीमा सहभागी गराउने आयोजकले नियम बनाएको थियो । उनले १० कक्षा...
‘दुई नम्बरी’ले एक सातामा कमायो साढे चार करोड
काठमाडौं । अघिल्लो शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । चलचित्रले प्रदर्शनको पहिलो साता बक्स अफिसमा ४ करोड ५० लाख ग्रस कलेक्शन गरेको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।...
‘मनसँग मन’ को गीत सार्वजनिक, रोमान्टिक बने पुष्प र बर्षा
काठमाडौँ। चलचित्र ‘मनसँग मन’ को गीत सार्वजनिक गरिएको छ । ‘सहि दिउँला’ बोलको गीतमा रोहन हिङ्ग्माङ्ग र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखारेलको संगीत र मुक्त उदाशको शब्द रहेको छ । गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन्...
‘के घर के डेरा’ दयाहाङ, विपिन, वर्षा र सुरक्षा संगै दिपेन्द्र खनाल पनि आशावादी
काठमाडौँ। आगामी शुक्रवार अर्थात कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ले राम्रो ब्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रलाई लिएर दर्शकहरू पनि आशावादी छन् । चलचित्रकर्मीहरू समेत उक्त चलचित्रलाई...
बिष्णु खड्काले जिते सर्वोत्कृष्ट भिडियो सम्पादनको अवार्ड
काठमाडौँ। उत्कृष्ट भिडियो सम्पादनको अवार्ड बिष्णु खड्काले प्राप्त गरेका छन् । उनले हालै राजधानीमा सम्पन्न भएको एएमएस म्यूजिक तथा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको ए.एम.एस नेशनल अनर एण्ड अवार्ड २०७९ मा उक्त अवार्ड प्राप्त गरेका...
बुवाको कथामा बनेको चलचित्र ‘महापुरुष’ टिम चितवनमा
चितवन। कार्तिक ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘महापुरुष’ को देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ । ‘प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको चलचित्र युनिटले आज (शुक्रबार) चितवनका पत्रकारहरुसँग भेटघाट गरेको छ ।...
हरर थ्रिलर चलचित्र ‘चि मुसी चि’मा प्रियंका, ऋचा, बेनिशा
काठमाडौँ। हरर थ्रिलर कथामा नेपाली चलचित्र ‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको टाइटल घोषणा गरेको हो । चलचित्र पौष महिनामा रिलिज गर्ने लक्ष्य राखिएको...
‘२ नम्बरी’ दोश्रो सातामा,प्राविधिकलाई बोनस बाँड्ने घोषणा
काठमाडौं। अभिनेताद्वय दयाहाङ राई र सौगात मल्ल अभिनीत चलचित्र ‘२ नम्बरी’ले घरेलू बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । चलचित्र ‘२ नम्बरी’ आजबाट दोश्रो सातामा प्रवेश गरेको छ। बडा दशैंको अवसर पारेर असोज २१ गतेबाट प्रदर्शनमा आएको...
मह जोडीलाई सम्मान गर्दै ‘लाखे’को प्रदर्शन एक साता पछि सर्यो
काठमाडौँ। मल्टीस्टार फिल्म ‘लाखे’ कार्तिक १८ मा प्रदर्शन हुने भएको छ । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्मले घोषित डेट भन्दा एकहप्ता पछाडी प्रदर्शन तय गरेको हो । केही समय यता एक हप्ताको अन्तरालमा फिल्म प्रदर्शन भइरहेका छन् ।...
‘महापुरुष’को विर्तामोडबाट मोफसल टुर सुरु
काठमाडौँ। कार्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरुष’ले विर्तामोडबाट ‘मोफसल टुर’ सुरु गरेको छ । विर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरुले यसको प्रचार गरेका छन् । हजारौं दर्शकको उपस्थितिका बिच वनस्टप मलमा...
सन्तोष पन्तको ‘हिजो आजका कुरा’ प्रदर्शनमा
काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’ आज शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आएको छ । पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र ‘हिजो आजका कुरा’ सन्तोष पन्तका छोरा साकार पन्तको निर्देशनमा बनेको हो । चलचित्रले बुधवार प्रिमियर...
‘नालापानी’लाई कर छुट दिन अर्थ मन्त्रालयलाई पत्राचार
काठमाडौँ। कार्तिक ४ गते रिलिज हुन लागेको ऐतिहासिक बिषयवस्तुमा बनेको नेपाली चलचित्र ‘नालापानी’लाई कर छुट दिन पहल सुरु भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफुले यो चलचित्रलाई कर छुट प्रदान गर्न पहल सुरु गरेको बताए ।...
नेपाल नेटवर्क टेलिभिजनमा नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर
काठमाडौँ। नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ। नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ नयाँ नेपाली चलचित्रहरुको टेलिभिजन प्रिमियर गर्ने भएको...


