Category - Kollywood

हरिवंश र उनकी पत्नी रमिला कोरोना संक्रमणबाट मुक्त

काठमाडौँ। अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । हरिवंशले सामाजिक संजालमार्फत आफूहरुको रिपोर्ट नेगिटिभ आएको बताएका छन् । उनले, माया दिने सबैलाई धन्यवाद पनि भनेका छन् । उनीहरुको १६ दिन...

मुकुन र बेनिशाको ‘भाँडाकुटी’ घोषणा

काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँ चलचित्र घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘भाँडाकुटी’ को शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा...

बलात्कारको घटनाका बिषयमा बोले अभिनेता हसन

काठमाडौँ। नेपालमा पछिल्लो समय बढेको बलात्कारको घटनाका बिषयमा विभिन्न कलाकारहरुले आवाज उठाइरहेका छन् । कसैले सामाजिक संजालबाट त कसैले भिडियोबाट आवाज उठाइरहेका छन् । निर्माता तथा कलाकार हसनराजा खानले पनि यो बिषयमा भिडियो नै तयार...

निर्देशक बोहराको ‘श्री’ मा सन्दिप, बुद्धिदेखि बर्षा र रबिन्द्रसम्म

काठमाडौँ। नेपाली चलचित्र इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा खिचेर ‘श्री’ नामक फिचर फिल्म तयार गरिएको छ । कोरोना भाइरसको महामारीका कारण बिगत ७ महिनादेखि फिल्म निर्माण तथा प्रदर्शन ठप्प रहेको परिस्थितिमा निर्देशक...

पुष्प श्रेष्ठको संयोजकत्वमा कलाकार संघको शाखा प्रदेश १ मा

काठमाडौँ । नेपालका कलाकारहरुको एउटै छाता संगठन नेपाल चलचित्र कलाकार संघ प्रदेश १ तदर्थ कमिटी गठन भएको छ । वरिष्ठ चलचित्रकर्मी पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदसिय कमिटी गठन भएको हो । मंगलबार ईटहरीको मनशान्त होटलमा एक कार्यक्रमका...

‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरमा सलोन र रियाषा (भिडियो)

काठमाडौं । चलचित्र ‘लक्ष्मी पूजा’को डान्सिङ नम्बरको गीत ‘फुर फुर पुतली’ सार्वजनिक गरिएको छ । माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द तथा विपिन आचार्यको संगीत र एरेन्ज छ । गीतमा सलोन बस्नेत...

अभिनेता राजेश हमाल बिबादमा,हमालको पुत्ला जलाइयो

काठमाडौँ । अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम विवादमा तानिएको छ । नेपाली समाजमा वर्षौंदेखि जरा गाँडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट...

ओएसआरको दामी म्युजिक एपमा ७५ रुपैया मा ‘कोपिला’ हेर्न पाइने

काठमाडौँ । केही समय अघि निर्मला बलात्कार काण्डमा आधारित भएर निर्माण भएको चलचित्र ‘कोपिला’ ओएसआर डिजिटलको दामी म्युजिक एपमा रिलिज भएको छ । केही समय अघि डिस होममा रिलिज भएको चलचित्र शुक्रवारबाट मोबाईल थिएटरमा रिलिज भएको...

सामाजिक कथामा चलचित्र ‘आश्रम’ बन्ने

काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर...

‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक गरिएको छ । अभिनेता जय किसन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र “गोवर गणेश ” को प्रमोसनल गीत ‘अमिलो मोई’ सार्वजनिक गरिएको हो । निर्देशक...

प्रदर्शनरत चलचित्रलाई पब्लिसिटीमा बोर्डले सहयोग गर्ने

काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण गत फाल्गुन दोश्रो सातादेखि फिल्म क्षेत्र सुन्य अवस्थामा छ । चैत्र ९ गतेदेखि देश लकडाउनमा छ । कतिपय क्षेत्रलाई खुकुलो बनाएर सावधानीका साथ संचालन गर्न प्रशासन ले अनुमति दिएको छ । तर फिल्म...

एलिनाको ‘तलाश’ छायाँकनमा

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा नयाँ चलचित्र ‘तलाश’ निर्माण भइरहेको छ । चलचित्रको हाल पूर्वी नेपालका विभिन्न स्थानमा छायांकनरत छ । चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रले समसामयिक विषयमा आवाज...

चलचित्रकर्मी केशव भट्टराई परिवारलाई ३३ लाख हस्तान्तरण

काठमाडौँ । तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष एंव कलाकार तथा निर्माता केशब भट्टराईको असमायिक निधन भएपछि उनको परिवारलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ गठन गरिएको स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितिले सहयोग रकम...

‘परदेशी-२’को छायाँकन शुरु गर्ने तयारी

काठमाडौं । लकडाउनका कारण रोकिएको चलचित्र ‘परदेशी २’को छायाँकन शुरु गर्ने तयारी थालिएको छ । चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रको छायाँकनका लागि वर्कशप शुरु गरिएको र एक सातापछि छायाँकन सुरु गर्ने तयारी थालिएको जानकारी दिए...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.