Category - Kollywood

राजु गिरीको ‘नम्बरी सुन’मा नम्रता अनुबन्धित

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित भएकी छन् । शुक्रवार निर्देशक गिरी र निर्माता नारायण खातीले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा नम्रताको जोडी अभिनेता...

‘सोल अफ द कमाण्डो’ट्रेलरमा एक्सनलाई मन पराए दर्शकले

काठमाडौँ। आगामी मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सोल अफ द कमाण्डो’को ट्रेलरलाई दर्शकले मन पराएका छन् । गत शुक्रवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा जंगल बचाउन एक आर्मीले तस्करसँग मोलेको...

‘महापुरुष’को चौथो सातामा पनि कमाई उत्तिकै, कति कमाए

काठमाडौं । हरिवंश आचार्य स्टारर ‘महापुरुष’ आज शुक्रबार देखि चौथो सातामा प्रवेश गरेको छ । चौथो शुक्रबार पनि मल्टिप्लेक्समा महापुरुषको दर्शक लोभलाग्दो छ । निर्माताले अहिलेसम्म फिल्मले सात करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको उल्लेख...

जितु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ माघ २० मा रिलिज हुने

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको फिल्म ‘ह्यारीकी प्यारी’माघ २० गते प्रदर्शनमा आउने भएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर उनी अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को...

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ टिजर सार्वजनिक

काठमाडौं। अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको चलचित्र ‘डिसेम्बर फल्स’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी पौष १५ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक १ मिनेट १५ लामो...

चुनावका कारण शनिबार बेलुका देखि सिनेमा घर बन्द हुने

काठमाडौं । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मुलुक भरका सिनेमा घर शनिबार ५ बजेपछि बन्द हुने भएका छन् । शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने चलचित्र संघले जनाएको छ । क्यूएफएक्स सहितका...

गगनलाई भोट माग्दै प्रदीप खड्काले भने उहाँ भावी प्रधानमन्त्री

काठमाडौं । यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावी कार्यमा लागेको देखिन्छ । कलाकारहरु उम्मेदवारसँगै घरदैलोमा भोट माग्न पुगेका छन् । भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । यो मामिलामा प्रदीप खड्का पनि एक कदम अघि देखिन्छ ।...

वैवाहिक जीवन विग्रिएको चर्चाबीच वर्षा लेख्छिन्, ‘मौन बसे घमण्ड, केही बोले बहस’

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी केही समययता व्यक्तिगत जीवनका कारण चर्चाको पात्र बनेकी छन् । गत वैशाखमा अमेरिका बस्ने आशिष गलालसँग विवाह बन्धनमा बाँधिएकी उनले दशैंअघि श्रीमानसँगका तस्विरहरु सामाजिक सञ्जालबाट हटाएपछि उनीहरुको...

रेखालाई निडर र हिम्मतवाली भन्दै मनिषाले दिइन् जितको अग्रिम शुभकामना

काठमाडौं । पितापूर्खा नेपाली कांग्रेसको जन्मदाता भए पनि बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हिन्दू राष्ट्र र राजतन्त्र पूर्नस्थापनाको मुद्धा बोकेको...

गगनलाई भोट माग्दै केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौ ४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । कुनै पनि राजनीतिक पाटिमा नखुलेकी केकीले आफू कांग्रेसको पक्षमा रहेको भिडियो सन्देशेमार्फत खुलाएकी हुन् । केकीले भोट मागेको भिडियो...

विनोद चौधरीको लागी मागे अभिनेता प्रदीपले भोट

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कलाकार पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले नवलपरासी ब.सु.प क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा...

करिष्माले मागिन् रेखाको लागी भोट

काठमाडौं। अभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखा थापाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् । करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल...

मंसिर ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मीलन’ को आइटम गीत सार्वजनिक

काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ । गीतमा शब्द तथा...

नाजिरको ‘गुलाबी’ ३२ दिनमा छायाँकन सकियो

काठमाडौं । फिल्म ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको फिल्मको आइतवार काठमाडौंमा इन्डक्ल्याप भएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक भट्टले जानकारी गराइन् ।...

Copyright © 2012 - 2026 | All Right Reserved.