बाघलाई देखेर डराईन सेहेनाज

एजेन्सी । पन्जाबकी कट्रिना क्यफ भनेर चिनिने सेहेनाज गिल आफ्नो चलबुले अन्दाजले सोसल मिडियामा छाई रहन्छिन्।

यसै बिच उनले आफ्नो इन्स्ट्राग्राममा एक भिडियो सेर गरेकि छन् । जसमा उनि डराएको देख्न सकिन्छ। भिडियोमा उ र उनको टिमलाई एउटा कोठामा देख्न सकिन्छ जहाँ बाघको बच्चालाई देखेर सेहेनाज डराएकि छन् । भिडियो सेर गर्दै उनले लेखिन,’म डराए’

https://www.instagram.com/stories/shenaaz_gill/2976287356826604411/