Category - Bollywood

एक्लो रमाउनुको मज्जा बिहे गरेपछि समाप्त…कंगना

बलिउडकी ‘हट’ गर्ल कंगना रनावत बिहेको कुराले तर्सिन्छिन्। उनलाई बिहे बन्धन जस्तै लाग्छ रे। हट एण्ड सेक्सी अभिनयका कारण बलिउडमा आफ्नो प्रभुत्व जमाई राख्न सफल उनि भन्छिन्, ‘बिहे भनेको बन्धनमा बाँधिनु हो। त्यसैले अहिलेको प्रसंग नै...

प्रियंका चोपडा वर्षकै हट नायिका (फोटो फिचर)

बलिउडमा चर्चाको चुलीमा रहेकी नायिका प्रियंका चोपडाले पनि कामुक तस्वीर खिचाएकी छिन् । उनलाई म्याक्सिम इन्डिया म्यागेजिनले कामुक तस्वीर मात्रै खिचाएन, यस वर्षको सबैभन्दा कामुक नारीको उपाधिसमेत दिएको छ । तस्वीरमा उनले एक सेतो...

धुमको नयाँ रेकर्ड पहिलो दिनमा कमायो ३४ करोड

धुमको स्किवेल्को रुपमा निर्माण भएको फिल्म धुम ३ ले पहिलो दिनको कलेक्सनमा रहेको सम्पूर्ण रेकर्ड हरु लाई तोडेर नयाँ रेकर्ड बनाउन सफल भएको छ। यो सुक्रबार बाट रिलिज भएको फिल्म धुम ३ ले पहिलो दिन ३४ करोडको व्यापार गरेको छ। यो भन्दा...

बलिउड फिल्म प्रचार शैली नायिकाको हालत (फोटो फिचर)

बलिउड नायिका राखि सावंत र पुनम पाण्डे व्‍हट द फिश फिल्मको प्रचारका क्रममा यसरी प्रस्तुत भएका छन्। यो फिल्म कमेडी फिल्म भएको बताइएको छ। अब केही दिन पछि देखिने छ यि दुई नायिकाको यो अनौठो प्रचारले फिल्मलाई कति फाइदा दिने छ।

फेसनमा प्रियंका आउट दिपिका इन

बलिउड फिल्म निर्देशक मधुर भण्डाकरले प्रियंका चोपडाको हिट फिल्म फेसनको सिक्वेल फेसन–२ मा प्रियंकाको स्थानमा अर्की हट हिरोइन दीपिका पादुकोणलाई लिएका छन्। ६ बर्ष अगाडि भण्डाकर निर्देशित उक्त फिल्ममा प्रियंका चोपडाले लिड रोल गरेकी...

हास्य अभिनेता राजपाल यादव जेल चलान

बलिउड फिल्मका हास्य अभिनेता राजपाल यादवलाई जेल चलान गरिएको छ। ठगी मुद्दाको आरोपमा प्रमाणित उनलाई दिल्ली अदालतले १० दिनका लागि थुनामा राख्ने सजाय सुनाएको हो। अदालतको आदेशसँगै उनलाई जेल चलान गरिएको छ। नयाँ दिल्लीका व्यापारी एमजी...

५ करोडको लगानीमा बनेको गित कस्तो होला?(भिडियो)

धुम 3 लाई निर्माताले भनेका थिए कि उनीहरु टाइटल ट्रयाक बाहेक फिल्मको गीतलाई रिलिज गर्ने छैनन्। मात्र गीतको टीजर रिलिज गर्नेछन्। फिल्मको ५ करोडको लगानीमा बनेको मलंग बोलको गितको फर्स्ट लुक सार्बजनिक गरिएको छ। यसमा फिल्मको मुख्य...

दिपिका पादुकोण र रणबिर सिंहको रामलिला १०० करोड क्लबमा

नायिका दिपिका पादुकोण र नायक रणबिर सिंहद्वारा अभिनित चलचित्र रामलिलाले रिलिज भएको दोस्रो हप्ता १०० करोड क्लबमा इन्ट्रि मारेको छ । नायिका दिपिकाको १०० करोड क्लबमा सामेल हुने यो चौंथो फिल्म हो भने रणबिरको पहिलो इन्ट्री हो । यस अघि...

सोनम कपुरको हट फोटो सुट (भिडियो)

बलिउडका अभिनेत्रीहरु सबै एक से एक रहेका छन्। उनिहरु आफुलाई हट देखाउन फोटो सुटमा कुनै कसुर बाकी राख्दैनन्। त्यस्तै अभिनेत्रि सोनम कपुरले पनि हालसालै एक फोटो सुट गराएकी छन्। भारतिय एक म्यगजिनका लागी यी अभिनेत्रीले हालै फोटो सुट...

संजय लीला भन्सालीको फिल्म रामलीला प्रतिबन्धित

हिन्दि फिल्म रामलीलालाई अदालतले रोक लगाएको छ। कोर्टको आदेश अनुसार यो फिल्म देशभरी नै चल्न पाउने छैन। १५ नोभेम्बरमा रिलिजको तयारीमा रहेको संजय लीला भन्सालीको फिल्म लाई रामलीलामा भगवान रामको अपमान गरेको आरोप लागेको छ। फिल्ममा धेरै...

पुनम पाण्डे अब पोर्न चलचित्रमा

नशा जस्तो एडल्ट फिल्ममा काम गर्ने अवसर पाए पनि सफलता चुम्न नसकेकी बलिउड नायिका पुनम पाण्डे अब बलिउड छाडेर पोर्न फिल्मतिर लाग्ने खुलासा भएको छ एक फिल्मबाट राम्रो अवसर आएपछि उनले पोर्न फिल्ममा काम गर्न लागेको एक भारतीय सञ्चार...

सन्नी लियोनको ज्याक्पट डिसेम्बर १३ मा खुल्ने

सन्नी लियोन अभिनित फिल्म ‘ज्याकपट’ यसै बर्षको डिसेम्बर १३ तरिखका दिन रिलिज हुने भएको छ ।केही दिन अघि मात्र यस फिल्म को फर्स्टलुक पोस्टर लन्च गरिएको छ । यस फिल्ममा नसीरुद्दीन शाह, सनी लियोन र सचिन जोशीको प्रमुख भूमिकामा रहेको छ।...

क्रिस ३ पछि क्रिस ४ बन्ने

बलिउड हिरो ऋतिक रोशन अहिले फिल्म क्रिस ३ को प्रवर्द्धनमा व्यस्त छन्। सुपर हिरो बनाउने यो टिमले क्रिस ४ समेत बनाउन सक्ने दावी गरिएको छ। ‘स्पाइडरम्यान, सुपरम्यानजस्तै यसको पनि अर्को श्रृखला आउनसक्छ,’ हिरो ऋतिक रोशनले...

विनोद प्रधानले राजधानीमा आफ्नो सफलताको कथा सुनाए

बलिउडका चर्चित र ब्यस्त छायांकार विनोद प्रधानले राजधानीमा आफ्नो सफलताको कथा सुनाए (सेलिब्रेटी नेपाल) ५ कार्तिक-बलिउडका चर्चित र ब्यस्त छायांकार विनोद प्रधान मंगलबार राजधानीस्थित कुमारी सिनेमा हलमा झुल्किए जहाँ उनले करिब तीन घण्टा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.