बिनाले ब्यबसायिक फिल्म बाट सन्यास लिइन्


केही समय अगाडी बिबाहको कारण चर्चामा रहेकी पाकिस्तानी अभिनेत्री बिना मलिक फेरी एकपटक चर्चामा आएकी छन्। बिनाले अब कर्मर्शियल चलचित्र नखेल्ने सार्वजनिक गरेर चर्चा बटुलेकी हुन्। मलीकले कर्मशियल चलचित्रबाट सन्यास घोसना गरेकी छन्। तर बिनाले अब चलचित्रनै नखेल्ने भने होइन। धार्मीक तथा सामाजीक बिषयमा बन्ने चलचित्र भने उनले खेल्ने छिन्। म मसलेदार चलचित्रमा अब काम गर्दीन। बिनाले भनिन्, सामाजीक र धार्मीक चलचित्रमा भने मेरो अभिनय रहने छ।
veena malik

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.