एक्लो रमाउनुको मज्जा बिहे गरेपछि समाप्त…कंगना


बलिउडकी ‘हट’ गर्ल कंगना रनावत बिहेको कुराले तर्सिन्छिन्। उनलाई बिहे बन्धन जस्तै लाग्छ रे। हट एण्ड सेक्सी अभिनयका कारण बलिउडमा आफ्नो प्रभुत्व जमाई राख्न सफल उनि भन्छिन्, ‘बिहे भनेको बन्धनमा बाँधिनु हो। त्यसैले अहिलेको प्रसंग नै कोट्याउन चाहन्न। बिहेले धेरै अभिनेत्रीको फिल्मी करियरमा ब्रेक लगाएकोले आफ्नो बिहे बारे सोच नभएको उनको कथन छ। kangana-ranawt
अभिनय मेरो जिवन हो। कंगनाले भनिन् ,‘ यो छाडेर अरुतिर त सोच्ने फुर्सदै छैन ।’ उनले आफु तत्काल बिहे गर्ने मुड नभएको र सिंगल नै ठीक भएको सुनाइन् । ‘बिहे गर्नु भनेको बाँधिनु हो, त्यसैले सिंगल नै ठीक छ,’ कंगनाले भनिन्, ‘मलाई कसैको साथको आवश्यक अहिदले छैन ।’ एक्लो रमाउनुको मज्जा बिहे गरेपछि समाप्त हुने उनले बताउदे आएकी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.