मनिषा कोइरालाको जीवनीमा फिल्म बन्ने


(सेलिब्रेटी नेपाल) २६ चैत्र-अभिनेत्री मनिषा कोइरालाको जीवनीमा फिल्म बन्ने भएको छ। थ्री इडीइट्स जस्तो सफल चलचित्रका निर्देशक राज कुमार हिरानीले मनिषा कोइरालाको जीवनीमा फिल्म बनाउन लागेका हुन् मनिषा लामो समय देखि क्यान्सर बाट पिडित थिइन्। ‘फेरी भेटौंला’ नामक नेपाली चलचित्रमा अभिनय गरेर बलियुड छिरेकी मनिषाले नेपाल देखि भारत सम्मको यात्रा लाई फिल्ममा समेट्ने बताईएको छ।
Manisha-koirala हाल चेकअपका लागि न्युयोर्कमा रहेकी मनिषाले अनुमति दिए पछि मात्र फिल्मको कार्य अघाडी बढाइने छ। मनिषाले कसरि क्यान्सर लाई जितिन् र अन्य क्यान्सर पिडितलाई प्रेरणाको स्रोत बनिन् भन्ने बिषय लाई समेटिने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.