Category - Bollywood

पोर्न स्टार सन्निको बेडरुम सिन रागिनी एमएमएस २ मा (भिडियो)

पोर्न स्टार बाट बलिउडमा अभिनेत्री बनेकी सनी लियोन एक पटक फेरी ठुलो पर्दामा देखिने तयारीमा छिन । सनी आफ्नो नयाँ फिल्ममा हट सीन्सका साथै  डराउँदै देखिन लागेकी छन ।सनी लियोन ‘रागिनी एमएमएस’ को सीक्वल ‘रागिनी एमएमएस-२  मा छिटै ठुलो...

भारतीय चर्चित गायक सोनु निगमलाई अन्डरवल्ड डनबाट धम्की

भारतीय चर्चित गायक सोनु निगमलाई पाकिस्तानमा रहेको मानिएको अन्डरवल्ड डनबाट धम्की आएको खुलासा भएको छ। सोनुले भारतीय पुलिस अधिकारीहरुलाई उनलाई दाउद इब्राहिम समूहसँग अबद्ध छोटा सकिलले विभिन्न फोन कल र मेसेज पठाएर धम्की दिएको बताएका...

सोनम कपुर पनि अब बिकिनीमा

सोनम कपूरले केही समय अघि मात्र भनेकी थिइन् उनको बिकीनी बडी छैन तर अब उनी बिकिनी लगाएर आफुलाइ हट देखाउने कोशिशमा छिन। उनकी बहिनी रिया कपूरले निर्माण गरिरहेकी फिल्म ‘खूबसूरत’ को रीमेकमा बिकीनी लगाउन लागेकी छिन् यसको ओरिजिनल फिल्ममा...

कंगना रनौतको रोमान्स १७ वर्षीय युबक संग

कंगना रनौतको नयाँ फिल्म ‘रज्जा’ चाडै नै रिलीज हुन लागेको छ। यो फिल्ममा कंगना अलग्गै भुमिकामा छिन । यो फिल्ममा उनी मुख्य भुमिकामा छिन। उनका साथ १७ वर्षीय युबक उनको हिरो छन। कंगनाले ‘रज्जा’ मा १७ बर्से ठिटो संग मज्जाले...

स्टारको नामले फिल्म चल्ने समय गयो-अक्षय कुमार

बलीउड अभिनेता अक्षय कुमारले फिल्म ‘बोस’ को प्रमोशनका क्रममा कुनै फिल्मसँग ठुला स्टार जोडिने वित्तिकै फिल्म हिट नहुने बताएका छन । ‘फिल्म राम्रो हुनुपर्छ अनि मात्र चल्छ, फिल्मको कहानी र विषयवस्तुमा दम हुन जरुरी...

प्रियंका सबै भन्दा खतरनाक

बलिउडमा अनेक हुन्छ,अनौठा उपाधिका लागि सर्वेक्षण हुन्छन्। बलिउड नायका प्रियंका चोपडा यो वर्षकै सर्वाधिक खतरनाक सेलिब्रेटी भईन। सबै भन्दा ठुलो फिल्म उद्योग हो बलिवुड बलिवुड फिल्मका दर्शक बिस्व भर छन्। प्रियंका अनालाइन सेलेब्रेटी...

“कम्बल के नीचे क्या हे” मा मनिषाले कम्मर मर्काउने

फिल्म ‘खलनायक’मा ‘चोली के पीछे क्या हे’ लाई समाबेश गरेर बलिवुडमा सनसनी मच्चाएका निर्माता-निर्देशक सुभाष घईले आफ्नो आगामी फिल्म ‘काँची’मा पनि एक त्यस्तै आइटम गीतलाई समाबेश गर्ने भएका छन्। भारतीय...

दिपिका र रनबीरलाई मुद्दा रामलिलाको कमाल

बलिउड निर्देशक संजय लिला भन्साली, अभिनेता रणविर सिंह र अभिनेत्री दिपिका पादुकोण विरुद्ध भारतीय अदालतले प्रहरीलाई मुद्धा रजिष्टार गर्नका लागी आदेश दिएको छ। उनीहरुले धार्मिक भावनालाई असर पर्ने गरी बनाएको भन्दै यस प्रकारको आदेश...

सन्नी लियोनको रामकहानी, पोर्न फिल्मदेखि बलिउडसम्म

सन्नी लियोन पछिल्लो समय सबैभन्दा चर्चामा रहेकी बलिउड सेलिब्रेटी हुन्। गत वर्ष उनी इन्टरनेटमा सर्च गरिने पहिलो नम्बरकी बलिउड सेलिब्रेटी घोषित भइन्। भारतीय मुलकी क्यानेडिन पोर्न स्टार सन्नीले प्रवेश गरेको छोटै समयमा धेरै सफलता...

रागिनी एमएमएस २ मा सन्नीको जलवा (भिडियो सहित)

‘रागिनी एमएमएस २′ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गरिसकिएको छ । अहिले यस ट्रेलरले यू-ट्यूबमा रेकर्ड नै राखेको छ।यो फिल्म सन २०११ मा आएको फिल्म ‘रागिनी एमएमएस’ को सीक्वेल हो जसको टीजरलाइ केही दिन भित्रनै ३१ लाख भन्दा बढिले...

नेपालमा प्रतिबन्ध भएको मस्तीले ४० करोड कमायो

नेपालमा प्रतिबन्ध भएको हिन्दी फिल्म ‘ग्रान्ड मस्ती’ले पहिलो सातामै कीर्तिमानी कमाइ गरेको छ। इन्द्र कुमार निर्देशित फिल्ममा अश्लील दृश्‍य र शब्दका कारण नेपालको सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो। फिल्म अश्लील र द्विअर्थी शब्दले...

राखी सावन्त कुमारी नै छिन् पत्याउनु हुन्छ?

आफ्नो बोलिको ठेगान नभएकी भारतिय मोडल राखी सावन्त फेरी एक भनाई सार्वजनिक गरेर चर्चामा छिन्। समय समयमा विभिन्न खालका तर्क सारेर समाचारमा छाइरहेकी राखी सेलिब्रेटी भन्दा पनि विवादास्पद बयानले चर्चामा आउछिन्। कहिले नायिकाहरुको टिप्पणी...

अश्लिल चलचित्र ग्रान्ड मस्ती नेपालमा प्रतिबन्धित !

समाचार प्रभाब  (सेलिब्रेटी नेपाल) २८ भाद्र-आज शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको हिन्दी फिल्म ‘ग्राण्ड मस्ती’ नेपालमा प्रदर्शन नहुने भएको छ । बिहिबार नेपालको चलचित्र जाँच पास समितीका सदस्यले फिल्म हेरे पश्चात फिल्ममा...

चोपडा दिदी बहिनीको टक्कर

नायिका प्रियंका चोपडा र अर्की नायिका परणिती चोपडा दिदी बहिनी हुन्। यी दिदी बहिनीको बलिउडमा यतिखेर टक्कर चलिरहेको छ। यि दुईले अभिनय गरेको फिल्म अहिले एकसाथ रिलिज भइरहेको छ। प्रियंकाले अभिनय गरेको फिल्म ‘जंजीर’ र...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.