क्याटरिना र रणबिरको सम्बन्ध कन्फ्युज


सलमानले हरेक काममा क्याटरिना लाई मद्दत गर्छन
निजी र ब्यबसायिक जीवनमा क्याटरिना सफलताको शिखरमा छिन।ब्वायफ्रेन्ड रणबीर कपूर संग सम्बन्ध बिचमा टुट्यो,फेरी उनि आफ्नो असलिएतमा आइ पुगिन। २०१३ मा कुनै नयाँ फिल्ममा काम गरिनन् र दौडमा पछि परिन , फेरी २०१३ को अन्त्यमा ‘धूम-३’ले उनको चर्चा बढायो। एक साल करीनाको थियो अर्को साल दीपिकाको नाम रहयो। अर्को साल मेरो नम्बर आउन सक्छ यस्तो त चलि रहन्छ कट्रिना बढो शान संग भन्छिन।
Salman-katrina-c
म जुन लक्ष्य लियर आएकी थिय त्यो पाए । असफलता त मैले सबै भन्दा पहिले सलमानको साथ म बुझेकी र देखेकी थिएँ, त्यसैले अघि जाने र पछि पर्नेमा केहि फरक पर्दैन। २०१५मा म सबै भन्दा अघि हुन् सक्छु।’ उनले रणबीरको बारेमा पनि मुख खोलिन रणबीर संग उनको सम्बन्ध अहिले सम्म पक्का छैन त्यसैले हुनु भन्दा अघि बोल्नु ठिक छैन न।
salman-katrina
सलमान खान संग उनको सम्बन्ध अहिले पनि राम्रो छ। सलमानले हरेक काम मा उनीलाई मद्दत गरि रहेका छन्। जहाँ सम्म २०१५ मा एक नम्बर बन्ने कुरा छ उनले त्यतिक्कै भनेकी होइनन अहिले उनि ३ फिल्म मा काम गरि रहेकी छिन ति फिल्म हरु यो बर्षको अन्त्य वा अर्को वर्ष लागे पछि रिलीज हुनेछन।
katrina saif cbn
पहिलो फिल्म, सैफ अली खान संग निर्देशक कबीर खान को ‘फैंटम’ जुन एक्शन फिल्म हो ।दोस्रो , ऋतिक रोशन संग ‘बैंग बैंग’ यो पनि एक्शन-रोमान्टिक फिल्म हो। तेस्रो फिल्म हो ‘जग्गा जासूस’ जसको शूटिंग रणबीर कपूर सुरु हुन् लागेको छ। अनुराग बसुको हिट फिल्म ‘बर्फी’ पछिको अर्को फिल्म हो’जग्गा जासूस’।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.