बलीउड नायिका सुचित्रा सेन यो संसारमा रहिनन्


बलीउड नायिका सुचित्रा सेन अब यो संसारमा रहिनन् । आज विहान कोलकाताको बेले व्यू अस्पतालमा निधन भएको हो । सेन लामो समयदेखि मुटुरोगबाट पीडित थिइन । उनले वलीउडका अलवा थुप्रै बंगाली फिल्ममा पनि अभिनय गरेकी थिइन ।
suchitra-sen
सुचित्रा सेनले प्रसिद्ध हिन्दी चलचित्र देवदास, अग्निपरीक्षा, सप्तपदी, दीप ज्वाले जयमा पनि आफ्नो दमदार प्रस्तुती दिएकी थिइन । १९७२ मा उनलाई पद्यश्रीबाट पुरस्कृत गरिएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.