पोस्टरमा सन्नी लियोन नांगै चल्ला त फिल्म?


बलिउड फिल्म रागिनी एमएमस-2 को पोस्टरमा सन्नी लियोन न्यूड देखिएकी छन। यस पोस्टरमा सनीले केही पनि लगाएकी छैनन साथै उनी निकै उत्तेजक मुद्रामा बसेकी छन ।
sunni-lion
केहि समय अघि मात्र सार्बजनिक `रागिनी एमएमएस 2` को ट्रेलर कुनै एडल्ट फिल्मभन्दा कम छैन। फिल्ममा थुप्रै अस्लिल द्रिस्यहरु समाबेश छन। यो फिल्म एक हरर फिल्म हो तर फिल्मको ट्रेलरमा डर कम अश्लीलता ज्यादा हेर्न पाइन्छ । ट्रेलरमा सनी ब्याकलेस भएर नुहाउँदै, लिपलक गर्दै र मोहक अन्दाजमा डराउँदै देखिएकी छन । सनीलाइ ट्रेलरमा कपडा उतार्दै गरेको पनि देखाइएको छ ।
यस फिल्ममा लेस्बियन रिलेशनशिपलाइ देखाइएको छ । यो फिल्म आगामी मार्च महिनाको २१ तारिखमा रिलिज हुने भएको छ । यो फिल्म `रागिनी एमएमएस` को सीक्वेल हो।