प्रियंका चोपडा वर्षकै हट नायिका (फोटो फिचर)


बलिउडमा चर्चाको चुलीमा रहेकी नायिका प्रियंका चोपडाले पनि कामुक तस्वीर खिचाएकी छिन् । उनलाई म्याक्सिम इन्डिया म्यागेजिनले कामुक तस्वीर मात्रै खिचाएन, यस वर्षको सबैभन्दा कामुक नारीको उपाधिसमेत दिएको छ ।
priyanka-chopada-4
तस्वीरमा उनले एक सेतो प्रँचीन कोट लगाएकी छिन् भने हल्का रूपमा अंग प्रदर्शनसमेत गरेकी छिन्।
Priyanka-chopada
२०१३ को शुरुआत प्रियंकाका लागि खासै राम्रो नरहे पनि वर्षको अन्त्यतिर आएर उनी चर्चाको चुलीमै रहन सफल भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । यस हिसाबले प्रियांकाको यो वर्ष उपलब्धिमूलक नै रहेको मानिएको छ ।
priyanka-chopra

priyanka-copra-2
उनी बलिउडका लोकप्रिय नायिकाहरूको उत्कृष्ट १० को सूचीमा समेत दोस्रो नम्बरमा छिन्।
priyanka-hot-pic

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.