बिग बोस बिजेता गौहरले ५० लाख पाईनन


कलर्स च्यानलले झुलायो बिजेता गौहरलाई
‘बिग बोस ७’ सीजन सकिएको करिब डेढ भयो। यसको ग्रयाण्ड फिनाले २८ डिसेम्बर २०१३ मा भएको थियो जसमा गौहर खान बिजेता बनेकी थिइन । उनलाई ट्रफीको साथमा ५० लाख रुपैंया पुरस्कर मिलेको थियो, तर कलर्स च्यानलले उनको उक्त पुरस्कार रकम अहिले सम्म दिएको छैन। गौहरले एक अन्तरबार्ताको क्रममा यो कुराको सार्बजनिक गरेकी हुन्।
gauhar-big-boss
‘बिग बोस ७’ होस्ट गरेका सलमान खानले गौहर लाई ट्रफी दिएका थिए। त्यस समय पुरस्कार रकम दिएको थियन। ‘बिग बोस ७’ सीजनको उपविजेता तनिषा मुखर्जी र अयाज खान दोस्रो स्थान र तेस्रो स्थानमा रहेकका थिए चौंथो स्थान संग्राम सिंह को मिलेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.