सन्नी फेरी एडल्ट साइट तिर देखिन् थालिन (भिडियो)


सन्नी लियोन अहिले इन्टरनेटमा सबैभन्दा धेरै सर्च गरिने सेलिव्रेटी बनेकी छन, किन भने उनका कयौं एडल्ट भिडियोहरू सबै पोर्न वेबसाइट्समा उपलब्ध छन। बलिउडमा प्रवेशको पहिलो पाइलाबाटै आफ्नो चर्चा गराउन सफल यी अभिनेत्री आधा दर्जन चलचित्र अभिनय गरेकी छैनन्। तर यिनको चर्चा भने दजनौं चलचित्र अभिनय गरेका अभिनेत्री बराबर छ। अझ हट अभिनयमा त अन्य अभिनेत्रीलाई पछि पार्ने संकेत समेत देखाएकी छन् उनले।यो कुरा रागिनी एमएमएस 2 का निर्मातालाइ निकै राम्रोसंग थाहा छ यसैकारण उनीहरूलाइ यस फिल्मको प्रचारका लागी नयाँ उपाय सुझ्यो । उनीहरूले ‘रागिनी एमएमएस 2′ को ट्रेलर पोर्न वेबसाइट्समा हालिदिए । यसपछि त के चाहियो र यसले निकै राम्रो रेस्पोन्स पनि पायो । सन्नीका प्रसंसकहरूमाझ यो कुरा पनि पुग्यो कि उनको हरर र सेक्सी फिल्म आइरहेको छ ।
Sunni-Liyoni
सन्नी पछिल्लो समय चलचित्र ‘रागीनि एमएमएस २’ का कारणले चर्चामा छिन्। चलचित्रको हालै ट्रेलर सार्वजनिक भएको छ। तर दुःखको कुरो चलचित्रको ट्रेलर पोर्न साइटमा देखियो। अहिले सन्नी पोर्न चलचित्रबाट निकै टाढा रहेकी छन्। तर पनि उनी नचाहदा-नचाहदै पनि पोर्नसँग जोडिने गरेकी यो ट्रेलरले देखाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.