धुमको नयाँ रेकर्ड पहिलो दिनमा कमायो ३४ करोड


धुमको स्किवेल्को रुपमा निर्माण भएको फिल्म धुम ३ ले पहिलो दिनको कलेक्सनमा रहेको सम्पूर्ण रेकर्ड हरु लाई तोडेर नयाँ रेकर्ड बनाउन सफल भएको छ। यो सुक्रबार बाट रिलिज भएको फिल्म धुम ३ ले पहिलो दिन ३४ करोडको व्यापार गरेको छ।
dhoom 3 poster
यो भन्दा पहिले शाह रुख खानको चेन्नई एक्सप्रेसको रेकर्ड लाई धुम ३ ले उछिनेको छ धुम ३ मा अमिर खान,अभिषेक बच्हन,उदय चोपडाको साथमा कट्रिना कैफको मुख्य भूमिका रहेको छ। शारुख खानको चेन्नई एक्स्प्रसले ३३.१ करोड,एक था टाइगरको ३२.९२,ऋतिक रोशनको फिल्म कृश ३ ले पहिलो दिन २५ करोडको व्यापार गरेको थियो।धुम ३ बलिवुडको अहिले सम्मको सबै भन्दा बढी पर्दामा रिलिज भएको छ। धुम ३ ४५०० पर्दामा रिलिज भएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.