एक रातको एक करोड लिने नायिका


भारतीय मोडल पुनम पाण्डे बिभिन्न हर्कतको कारण चर्चामा आउँछिन्। कहिले नाङ्गा तस्विर सामाजिक सन्जालमा सार्बजनिक गरेर त कहिले विवादास्पद अभिव्यक्तिले उनको चर्चा भइ रहन्छ।poonam-pande
रुपमा पनि सुन्दरी पुनम सर्बाधिक महंगो मोडलको रुपमा परिचित छिन्। बलिउडमा उत्तेजक नाचगानमा उनको सर्बाधिक माग हुने गर्दछ।
उनले हरेक नयाँ बर्षमा आफ्नो रेट तय गर्छिन्। यसपाली सन् २०१४ को नयाँ बर्षमा पनि उनले आफ्नो नयाँ रेट तोकेकी छन् । उनले सन् २०१४ मा तय गरेको आफ्नो नयाँ रेट एक करोड भारु हो । सन् २०१४ मा उनले एक रात आफ्नो प्रस्तुति देखाउँदा एक करोड भारु लिने निर्णय गरेकी हुन् । यसअघि उनको एकमात्र फिल्म नशा रिलिज भएको थियो । तर, त्यो फिल्म फ्लप भयो।