सुभाष घईको पछि मणिरत्नमको फिल्म रिजेक्ट गरिन सोनाक्षीले !


बलीवुडका सबै कलाकारहरु मणिरत्नमको फिल्ममा काम गर्नको लागि लालायित हुन्छन तर दबंग गर्ल सोनाक्षी सिन्हाले उनको साथ काम गर्न मानिनन। बलीवुडमा अहिले यो चर्चाको बिसय बनेको छ मणिरत्नम बनाउन लागेको फिल्ममा ऐश्वर्या राय बच्चन फिल्म इंडस्ट्रीमा कम ब्याक हुनेछ। जुन फिल्म तमिल र हिन्दीमा बनाउन लगिएको छ।
Sonaxi-sinha
यस फिल्मको लागि तीन नायिका चाहिएको छ। दोस्री नायिका श्रुति हसन र तेस्री नायिकाको लागि सोनाक्षीको लिने तयारी भएको थियो। सोनाक्षीलाई फिल्मको स्क्रिप्ट परेन वा उनले समयको कारण कारण मणिरत्नमको फिल्ममा काम गर्न मानिनन। उल्लेखनीय कुरा के छ भने सरबजीत सिंहको जीवनीमा बन्न लागेको सुभाष घईको फिल्ममा पनि सोनाक्षीले काम गर्न मानिनन। किन सोनाक्षीले यी दुइ राम्रा निर्माताको फिल्म मा काम गर्न मानिन यो उनको पर्सनल मामला हो तर पनि सेलिब्रेटीको सम्पूर्ण कुरा पब्लिकलाई सँधै चासो रहन्छ।

Copyright © 2012 - 2026 | All Right Reserved.