Category - Bollywood

१० वर्ष पछि प्रियंका र अजय संगै

(सेलिब्रेटि नेपाल) मुम्बई चलचित्रमा सीक्वलको क्रम यति बेला एकदम बढी रहेको छ । नेपालीमा मात्र नभएर बोलिउड देखि हलिउड सम्मका धेरै चलचित्रहरुले आफ्नो सीक्वल बनाइ सकेका छन् । यसै क्रममा अर्को एउटा बलिउड चलचित्रको सीक्वल बन्ने भएको छ...

बन्ने भो हेराफेरीको तेस्रो सिक्वेल

(सेलिब्रेटि नेपाल) मुम्बई बलिउड सुपर हिट फिल्म हेराफेरीको तेस्रो सिक्वेल बन्ने भएको छ । ‘हेरा फेरी ३’मा अभिषेक बच्चन र जोन अब्रहामका साथ सुनिल सेट्टी र परेश रावलको मुख्य भुमिका रहनेछ भने हेरा फेरीका अर्का नायक अक्षय...

सचिन तेन्दुलकर चलचित्रमा

(सेलिब्रेटि नेपाल) मुम्बई विश्वमा चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई अब चलचित्रमा देख्न पाइने भएको छ,त्यो पनि मुख्य भूमिकामा । आफ्नै जीवनीमा आधारीत रहेर बन्न एक चलचित्रमा सचिनले अभिनय गर्ने पक्का भएको हो । नाम तय नभैसकेको...

बडीगार्ड को सिक्वेलमा पुनः सलमान खान

(सेलिब्रेटि नेपाल) मुम्बई सन् २०११ मा रिलिज भएको चलचित्र ‘बडीगार्ड’ले बक्स अफिसमा केही रेकर्ड ब्रेक गरेको थियो । त्यहि रेकर्डलाई मध्य नजर गर्दै अतुल अग्नीहोत्रीले आफ्नो लगानीमा ‘बडीगार्ड’ को सिक्वेल...

डिजाइनर इशाको मृत्यु

(सेलिब्रेटि नेपाल) मुम्बई ड्रग्सले दिनहु जसो मानिसको ज्यान लिएको खबर हामीले सुन्दै आएका छौं । झन् बोलिउड र हलिउड तिर त यो सामान्य नै भैसकेको छ । आझ ग्याम्बरको दुनियामा त ड्रग्सको प्रयोग गर्ने मानिस कमै मात्र भेटिएला । पछिल्लो समय...

सलमान र ज्याकलिन चुनाबी प्रचारमा

(सेलिब्रेटि नेपाल)मुम्बई बोलिउडमा सदाबहार उच्च पदमा रहेका अभिनेता सलमान खान यति बेला पुन चर्चामा रहेका छन् । फरक यति हो, यो बेला उनि कुनै चलचित्रको कामले चर्चामा आएका भने हैन । यती बेला सलमान श्रीलंकाको चुनाबी माहोलले गर्दा...

शाली नदीमा चलचित्र झोला

(सेलिब्रेटि नेपाल) काठमाडौँ शाली नदीमा गएर स्वस्थानीको ब्रत बस्ने महिलाहरुले चलचित्र ‘झोला’ हेर्न पाउने भएका छन् । चलचित्रका निर्देशक यादव भट्टराईका अनुसार स्थानीय संस्थाको सहयोगमा चलचित्र प्रदर्शन गर्न लागिएको हो । पुष २१...

बलिउड अभिनेता शत्रुघन काठमाडौंमा

(सेलिब्रेटि नेपाल) मुम्बई अभिनेत्री सोनाक्षी सिन्हाका पिता, बलिउड अभिनेता एवं भारतीय पूर्वमन्त्री शत्रुघन सिंन्हा नयाँ वर्ष मनाउन पत्नी पुनम र पुराना निर्माता पहलाज निहलानीसहित बुधबार अपराहृन काठमाडौं आएका छन् । निजी भ्रमणका लागि...

मल्लिकालाई बोल्ड सीन दिन गार्हो

(सेलिब्रेटि नेपाल) मुम्बई बलिउडमा बेग्लै छबि बनाएकी नायिका मल्लिका शेरावतले थुप्रै चलचित्रमा बोल्ड सीन दिएकी छिन् । बोल्ड सीन दिन गारो नलाग्ने यिनै नायिकालाई पछिल्लो पल्ट उक्त सीन दिन असहज महसुस भएको छ । चलचित्र ‘डर्टी...

रणबीर कपूरले दिए ‘पिके’ सक्सेसको सरप्राइज पार्टी

(सेलिब्रेटि नेपाल) मुम्बई ‘पिके’ को अन्तिममा एलियनका रुपमा देखा परेका नायक रणबीर कपूरले चलचित्रको पुरै यूनिटलाई सरप्राइज दिदै आफ्नै घरमा शनिबार एक पार्टी आयोजना गरेका थिए । बलिउडका थुप्रै हस्तिहरुको उपस्थिति रहेको उक्त...

आलिया भट्ट भईन् धोनी पत्नि

(सेलिब्रेटि नेपाल) मुम्बई बलिउडमा इमरान हास्मीलाई पछार्दै सिरियल किसरको उपनाम पाएकी अभिनेत्री आलिया भट्ट अब भने भारतीय क्रिकेट कप्तान महेन्द्र सिंह धोनीकी पत्नि हुनेभएकी छिन् । वास्तमा आलिया, धोनीको जीवनमा आधारित चलचित्र...

महिला फ्यानले इमरानसग किस मागेपछि……..

(सेलिब्रेटि नेपाल) मुम्बई बलिउडको ग्लामर दुनियामा सिरियल किसरको नामले चर्चित हस्ति हुन् इमरान हासमी । यिनै सिरियल किसरलाई पछिल्लो समय केप टाउनमा चलचित्र ‘हमारी अधुरी कहानी’ को सुटिङको क्रममा आफ्नो एक महिला फ्यानले किस...

विपाशाको अहिलेसम्मको बोल्ड र डरलाग्दो चलचित्र ‘अलोन’ ट्रेलर

(सेलिब्रेटी नेपाल) मुम्बई विपाशा बसुको मुख्य भुमिका रहेको हरर चलचित्र ‘अलोन’को ट्रेलर सार्बजानिक भएको छ । करन सिंह ग्रोवरको बलिउडमा डेब्यु रहेको यो चलचित्र एकदमै बोल्ड र डरलाग्दो रहेको छ । विपाशाको अहिलेसम्मको चलचित्र भन्दा यो...

अक्षयसंग फोटो खिच्न खोज्दा फ्यानले खाए कुटाइ

(सेलिब्रेटी नेपाल) मुम्बई बलिउडमा फेरि एउटा खबरले माहोल तताएको छ । खबर छ कि, अक्षय कुमारल आफ्ना एकजना ‘फ्यान’लाई थप्पड हिर्काएका छन् । समाचार स्रोतहरूका अनुसार अक्षयकुमार जूहूस्थित एक थिएटरमा हलिउड फिल्म हेर्न गएका थिए, आफ्ना...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.