चेन्नइ एक्सप्रेस पछि रोहित सेट्टीको पञ्जाव एक्सप्रेस


(सेलिब्रेटि नेपाल) मुम्बई
२०१३ मा प्रदर्शनमा आएको चलचित्र ‘चेन्नइ एक्सप्रेस’ ले राम्रो ब्यापार गरे पछि निर्देशक रोहित सेट्टीले शाहरुख खानलाई लिएर पुन अर्को चलचित्र निर्माण गर्ने भएका छन् ।
shahrukh-khan
मुम्बइमा पत्रकार सम्मेलन गर्दै उनले यस कुराको पुष्टि संगै चलचित्रको नाम पनि तय भएको बताए । “पञ्जाव एक्सप्रेस” नाम राखिएको चलचित्रमा शाहरुख खानलाई दीपिका पादुकोनले साथ दिने भएकी छिन् भने अरु कलाकार तय हुन बाकि रहेको समेत निर्देशकले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.