बन्ने भो हेराफेरीको तेस्रो सिक्वेल


(सेलिब्रेटि नेपाल) मुम्बई
बलिउड सुपर हिट फिल्म हेराफेरीको तेस्रो सिक्वेल बन्ने भएको छ । ‘हेरा फेरी ३’मा अभिषेक बच्चन र जोन अब्रहामका साथ सुनिल सेट्टी र परेश रावलको मुख्य भुमिका रहनेछ भने हेरा फेरीका अर्का नायक अक्षय कुमारलाई चाहिँ यस चलचित्रमा देख्न नपाइने भएको छ ।
Abhisek-Bachhan-&-John-Abram
फिरोज नाडीयाडवालाको निर्माण तथा निरज बोहोराको निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनेत्री फाइनल भने भएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.