सचिन तेन्दुलकर चलचित्रमा


(सेलिब्रेटि नेपाल) मुम्बई
विश्वमा चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई अब चलचित्रमा देख्न पाइने भएको छ,त्यो पनि मुख्य भूमिकामा । आफ्नै जीवनीमा आधारीत रहेर बन्न एक चलचित्रमा सचिनले अभिनय गर्ने पक्का भएको हो । नाम तय नभैसकेको उक्त चलचित्रलाई ‘२०० नट आउट’ कम्पनिले वल्र्ड स्पोट्स ग्रुपको सहयोगमा चलचित्र निर्माण गर्न लागेको हो ।
Sachin-Tendulkar
बेलायतका जेम्स अस्काइनको निर्देशन र लेखनमा निर्माण हुन लागेको चलचित्र सचिनकै जिबनमा आधारित छ । यस अघि भारतीय क्रिकेट टोलिका कप्तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित पनि एक चलचित्र निर्माण हुँदैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.