संजय दत्तको जीवनीमा चलचित्र बन्ने


(सेलिब्रेटि नेपाल) मुम्बई
चर्चित ब्यक्तिहरुको जीवनीमा आधारित रहेर चलचित्र निर्माण हुने क्रम पछिल्लो समय एकदम बढेर आएको छ । पछिल्लो समय यहि सुचिमा अर्को नाम पनि थपिएको छ । बलिउडका एक्सन हिरोको रुपमा चिनिएका अभिनेता संजय दत्तको जीवनीमा चलचित्र निर्माण हुने पक्का भएको छ ।
sanjay-dutt
बलिउडमा सफल निर्देशकका रुपमा परिचित निर्देशक राज कुमार हिरानीले यो चलचित्र निर्माण गर्ने भएका छन् । संजयलाई लिएर हिरानीले ‘मुन्ना भाइ एमबिबिएस’ र ‘लागे रहो मुन्ना भाई’ जस्ता सफल चलचित्र निर्माण गरि सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.