Category - Bollywood

अर्को बलिउड चलचित्रको छायाँकन नेपालमा

(सेलेब्रटी नेपाल)काठमाडौँ नेपाली हस्तीहरु बलिउडमा अभिनय गर्ने क्रम र नेपाली चलचित्र बिदेशमा छायाँकन हुने क्रम बडे संगसंगै हिन्दि चलचित्रहरु पनि नेपालीमा धमाधम छायाँकन भैरहेको छ । पछिल्लो समय अक्षय कुमारको अभिनय रहेको चलचित्रको...

अभिनेत्री विना मलिक लाइ २६ वर्ष जेल सजाए

(सेलिब्रेटी नेपाल) पाकिस्तान मोडल तथा कलाकार विना मलिकलाई पाकिस्तानको एक अदालतले २६ वर्षको जेल सजाय सुनाएको छ। गिलगित-बाल्टिस्तानको आतंकवाद निरोधक अदालतले विना र जियो टीभीका मालिक मीर शकीलुर रहमानलाई २६ वर्षको जेल सजाय सुनाएको हो...

सन्नी लियोन ग्ल्यामरबाट पारिवारिक फिल्ममा

(सेलिब्रेटी नेपाल) मुम्बई पोर्न स्टार बाट बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनीको अब नयाँ अवतार हुने भएको छ। उनले बोल्ड फिल्म भन्दा पनि पारिवारिक फिल्ममा उनको अवतार फेरिन लागेको हो। उनी नयाँ फिल्म ‘कुछ कुछ लोचा है’मा भिन्न...

बलिउड नायिका सुस्मिता सेन नेपालमा

(सेलिब्रेटी नेपाल) काठमाडौँ मिस युनिर्भस तथा बलिउड नायिका सुष्मिता सेन काडमाडौं आइपुगेकी छन्। राजधानीमा आयोजित ‘टाइमलेज प्यारागन ज्वेलरी फेशन शो’मा सहभागी जनाउन उनी शुक्रबार दिउँसो नेपाल उत्रेकी हुन्। ज्वेलरी फेशनशोमा...

१४ बर्ष पछी आमिर खान र ऐश्वर्या राय संगै

(सेलिब्रेटी नेपाल) मुम्बई बलिउडका दुइ चर्चित एक्टर अमिर खान र ऐश्वर्या रायले १४ वर्षपछि एउटै फिल्ममा फेरि काम गर्ने भएका छन्। यी दुवैलाई एउटै पर्दामा देखाउने काम भने निर्देशक करण जौहरले गर्ने भएका छन्। दुवैले सन् २००० मा बनेको...

महाभारतका निर्देशक रवि चोपडाको निधन

भारतमा पहिलो पटक टेलीफिल्म ‘महाभारत’ टेलिभिजनमा प्रशारण हुँदा शहर पुरै सुनसान हुने गर्दथियो। एक निर्माताका का अनुसार पहिलो पटक महाभारत टेलिभिजनमा आउँदा सबै जना टेलिभिजन हेर्न लाग्दा बजार पनि बन्द हुने गर्दथ्यो त्यस...

बलिउडका भिलेन अमरापुरको निधन

हिन्दी सिनेमा क्षेत्रका सफल अभिनेता सदाशिव अमरापुकरको आज बिहान ३:०० बजे निधन भएको छ। केहि दिन पहिले देखि उनि गम्भीर बिरामी भएर मुम्बई स्थित कोकिलाबेन धीरूबाई अंबानी अस्पतालमा भर्ना भएका थिए। १९९१ मा सडक फिल्म बाट बेस्ट भिलेन मा...

हनी सिंह बिरामी दुइ महिना गीत गाउन नमिल्ने

(सेलिब्रेटी नेपाल) दिल्ली युवा ढुक ढुकी र्‍यापर हनी सिंहले विगत दुई वर्षदेखि एक पछि अर्को हिट गीत दिइरहेका छन्। जसका कारणले गर्दा बलिउडमा उनको अत्याधिक माग छ। हनीका फ्यान हरुलाई दुखद खबर उनि अहिले बिरामी छन्। उनलाई कामको चाप छ तर...

अमिताभ बच्चनविरुद्ध अमेरिकी अदालतमा मुद्दा दर्ता

(सेलिब्रेटी नेपाल) अमेरिका सन् १९८४ को सिख हिंसाको घटनामा एक अमेरिकी अदालतमा बलिउडका अभिनेता अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता गरिएको छ। लस एन्जल्सको संघीय अदालतमा अमिताभ विरुद्ध सन् १९८४ मा सिख समुदायविरुद्ध हिंसा फैलाएको आरोपमा...

ह्याप्पी इन्डिंगमा सैफ अलि खानको हर्कत

(सेलिब्रेटी नेपाल) मुम्बई नेपाली चलचित्रका ब्यस्त भनिने नायक नायकहरुले नयाँ निर्माता निर्देशक हरु लाई विभिन्न तरिकाबाट दुख दिने र अनाबस्यक झंजट दिएका कुराहरु विभिन्न समयमा सुन्न र देख्न पाईन्छ। आफ्नो हैसियत भन्दा ठुला कुराहरु...

ह्यापी न्यू ईयरले तोड्यो रेकर्ड पहिलो दिन ४५ करोड व्यापार

(सेलिब्रेटी नेपाल) मुम्बई दिपावलीको मौका छोपेर रिलीज़ भएको फिल्म ‘ह्यापी न्यू ईयर’ले बक्स अफिसको रेकर्ड तोडेको छ। शाहरुख़ खान, दीपिका पादुकोण, अभिषेक बच्चन, सोनू सूद, बोमन ईरानी र विवान शाह अभिनीत फिल्मले पहिलो करिब ४४...

कंगना रनौत आफु लाई सेलिब्रेटी मान्दिनन्

(सेलिब्रेटी नेपाल) मुम्बई बलीवुडमा आफ्नो स्थान बनाई सकेकी कंगना रनौत आफु लाई एक सामान्य कलाकार मान्छिन। ‘उनि भन्छिन म आफु कुनै सेलिब्रेटी होइन’। उनले एक अन्तरबार्तामा भनिन् उनि लाई सोसिएल मिडियामा एकाउन्ट बनाउने आफु...

सलमान खानकी नायिका भनेर चर्चामा आएकी जरिन नेपालमा

(सेलिब्रेटी नेपाल) काठमाडौँ बलिउड अभिनेत्री जरिन खान नेपाल आइपुगेकी छिन्। बलिउडका चर्चित नायक सलमान खानकी नायिका भनेर चर्चामा आएकी उनी आज नेपाल आएकी हुन्। नेपाल आएलगतै आयोजकले पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा...

बलिउड स्टार जितेन्द्र नेपालमा

(सेलिब्रेटी नेपाल) काठमाडौँ पछिल्लो समय बलिउडका सेलिब्रेटीहरु आउने क्रम बढ्न थालेको छ। यस्तैमा चर्चीत बलिउड अभिनेता जीतेन्द्र कपुर नेपाल आएका छन्। आइतबार मध्यान्न २ बजे उनि नेपाल ओर्लिएका हुन्। व्यक्तिगत भ्रमणका लागि श्रीमती शोभा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.