भारतिय संगीतकार स्माइल पक्राउ


(सेलिब्रेटि नेपाल) मुम्बई
smile-darbar
भारतका चर्चित संगीतकार स्माइल दरबार प्रहरीको हिरासतमा परेका छन् । भारतीय सञ्‍चारमाध्यमहरुका अनुसार संगीतकार स्‍माइलले उनकै सहायक निर्देशक चौधरीलाई कुटेका छन् । संगीतकार स्माइलले आफुलाई जुलाई २०१४ देखि सेप्टेम्बरसम्मको मासिक तलब बापतको ३८ हजार भारतिय रुपैयाँ नतिरेको र कुटपिट गरेको निर्देशक चौधरी बताउछन् ।

आफुलाई काम लगाए बापतको पैसा नदिई उल्टै भौतिक आक्रमण गरेको चौधरीको उजुरीको आधारमा स्माइल र उनका छोरालाई समेत प्रहरीले हिरासतमा लिएको छ । चौधरी स्माइलकै कार्यालयमा सहायक संगीत निर्देशकका रुपमा कार्यरत छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.