Category - Bollywood

सलमानकी भाउजु भन्छिन मलाई किन खान भन्ने मलाईका हो मेरो नाम

अभिनेत्री मलाइका अरोडा खान हालै निर्देशक अरबाज खानसँग ब्रेकअपको कारण चर्चामा छिन् । मलाइकालाई अब अफ्नो नामसँग ख़ान जोड्न रुची लाग्दैन । भारतिय सञ्चार माध्यमका अनुसार मलाइकाले हालै रियलिटी शो ‘इन्डियाज गट ट्यालेन्ट ‘...

रजनीकान्तलाइ भारि परे सलमान

सलमान खान बलिउडका ‘सुल्तान’ हुन् भने रजनीकान्त दक्षिण भारतीय चलचित्रका ‘मेगा स्टार’। दुवैका धेरै फ्यान र फलोअर रहेका छन् । दुवै सुपरस्टार्सले अहिले सम्म एकै साथ काम गरेका छैनन् । यी दुवै अभिनित चलचित्र...

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौँमा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा काठमाडौँ आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको अमरपक्षी, राइजिङ फ्रम द एसिज नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन् ।सैनिक श्रीमती संघको निम्तोमा उनी राजधानी आएकी...

श्रुति अश्लिल फोटो सार्बजनिक गर्ने व्यक्तिको खोजीमा

बलिउड नायिका श्रुति हसन आफ्नो अश्लिल तस्वीर सार्वजनिक गर्ने व्यक्तिको खोजीमा जुटेकी छन् । श्रुतिको चलचित्र येवादुको केही तस्वीर अनलाइनमा पोष्ट भएको थियो । चलचित्र येवादुका निर्मातासँग पनि उनी रुष्ट बनेकी छन् । उनका अनुसार चलचित्र...

अमिताभ बच्चनलाई लाग्यो अर्को झट्का

आयकरबारे १५ वर्ष पुरानो मुद्दाले बलिउड अभिनेता अमिताभ बच्चनलाई झट्का लागेको छ । बुधबार सर्वोच्च अदालतले आयकर विभागलाई अमिताभसँग सम्बन्धित मुद्दा फेरि चलाउन अनुमति दिएपछि यो झट्का लागेको हो । यो मुद्दामा मुम्बईको उच्च अदालतले...

बरुण धवनको दुलही बन्दै आलिया भट्ट

बलिउड नायक बरुण धवन र नायिका आलिया भट्टको जोडी चाँडै नै फिल्म ‘हम्प्टी शर्मा की दुल्हनियां’ को सिक्वेलमा देखिने भएका छन् । वरुण र आलिया दुवैले आफ्नो ट्वीटरमार्फत यो कुराको पुष्टि गरेका छन् । धर्मा प्रोडक्सनको यो फिल्मको नाम...

अब बलिउडमा गोविन्दाको छोराको पालो किक २ मार्फत डेब्यु गर्दै

सेलिब्रेटी नेपाल मुम्बई गोबिन्दाको फ्यान हरु निकै नै छन् एक समय कमेडी हिरोको रुपमा जमेका गोबिन्दाका छोराले अब बलिउडमा डेब्यु गर्ने भएका छन सलमान खानको किक २ मार्फत गोविन्दका छोरा यसबर्दन आहुजाले डेब्यु गर्ने भएका हुन् । हाल...

बलिउडकी अग्ली नायिका सुस्मिताको डेब्यु

मुम्बइ एजेन्सी बलिउड अभिनेत्री सुष्मिता सेनले फिल्मी जगत्मा डेब्यू गरेको उहिले हो । फिल्मी दुनियाँमा डेब्यू गरेयता निरन्तर सफल हुँदै गएकी उनले पुनः अर्को दुनियाँमा डेब्यू गरेकी छिन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा डेब्यू...

५० बर्ष कटेका सलमानको बिहे यसै बर्ष हुने पक्का

सेलिब्रेटी नेपाल मुम्बई भारतीय अनलाइन समाचारलाई मान्ने हो भने बलिउड स्टार सलमान खानले सन् २०१६ भित्रै विवाह गर्नेछन् । भारतको ‘लिडिङ वेबसाइट’ भास्करडटकमले विभिन्न स्रोतलाई उद्धृत गर्दै यो समाचार बनाएको छ र उनकी बेहुली रोमानियाकी...

कंगना ऋतिक बिबादले उग्र रुप लिंदै

अभिनेत्री कंगनाले एउटा अन्तर्वार्तामा अभिनेता ऋतिक रोशनलाई संकेत गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि सुरु भएको कंगना–ऋतिक विवादले उग्र रूप लिएको छ । प्रहरीले अनुसन्धान थालेपछि यो विषयमा अनेक कुरा बाहिर आएका छन् । कंगनाले आफ्नो...

बलिउड अभिनेता संजय दत्त जेल मुक्त ! ४२ महिना जेल बस्दा संजयले कमाए ३८ हजार

बलिउड अभिनेता संजय दत्त बिहिबार विहान जेल मुक्त भएका छन् । पुणेको यरवडा जेलमा ४२ महिना लामो जेलजीवन संजयले बिचबीचमा बिदा लिदैं बिताएका थिए । जेलभित्र उनले अन्य कैदीबन्दी सरह नै समय काटेका संजय दत्तले जेलभूक्त भएपछि ‘स्वतन्त्रताको...

शाहरूख खानसँग के किन्ने पैसा भएन?

शाहरुख खान बलिउडका धेरै पारिश्रमिक बुझ्ने अभिनेतामा पर्छन्। उनले थाप्ने पारिश्रमिक र कमाइको आँकडा हेर्दा उनलाई उनका कुनै पनि इच्छाहरु पूरा गर्न गार्हो छैन् तर शाहरुखले आफूसँग पर्याप्त पैसा नभएका कारण आफ्नो एक इच्छा अधुरो नै रहेको...

कैटरिना कैफ बेपत्ता शुभ चिन्तक तनाबमा

(सेलिब्रेटि नेपाल) काठमाडौँ रिल लाइफमा पटक पटक बेपत्ता भएकी भारतीय चर्चित अभिनेत्री कैटरिना कैफ रियल लाइफमा समेत अचानक बेपत्ता भएकी छिन । कैटरिना सहित उनका पीआर पर्सन सोमबार बिहानैदेखि बेपत्ता भएपछि उनको खोजीकार्य सुरु गरिएको छ ।...

शाहरुख खानलाई मुम्बइ प्रशासनको आदेश

(सेलिब्रेटि नेपाल) मुम्बई हर्ष उल्लासका साथ हिजो सोमबार मात्र नेपालबाट बिदा भएका बलिउडका ‘बाद्षा’ उपनामले चिनिने नायक शाहरुख खानलाई झट्का लागेको छ । मुम्बई सरकारले उनि भारत पुग्ने बितिकै झट्का दिएको छ । खानलाई मुम्बइ...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.