Author - Celebrity Nepal

प्रेम संसारको दोश्रो गीत ‘सुन सुन चम्पा’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को दोश्रो गित सार्बजनिक गरिएको छ । ‘सुन सुन चम्पा’ बोलको गीतमा बुगी वुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहाल...

बिकिनी अवतारमा अभिनेत्री स्वस्तिमा खड्का(फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ:स्वस्तिमा खड्का पछिल्लो समय नेपाली चलचित्रमा ब्यस्त र चर्चित नाम हो । उनले चलचित्र ‘होस्टेल रिटर्न’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । स्वस्तिमाले थुप्रै म्युजिक भिडियोमा पनि काम गरि...

संचारकर्मी घिमिरेको निर्देशनमा ‘जवानीको फूल’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गीतकार हरि उप्रेतीको शव्द तथा सिडि बिजय अधिकारीको स्वर तथा संगीत रहेको गीत ‘जवानीको फूल’ को भिडियो सार्वजनिक गरिएको छ । संचारकर्मी दयाराम घिमिरेको निर्देशन रहेको उक्त गीतको भिडियोमा आशिश...

विद्या बालन र कटरिना कैफ स्क्रिन शेयर गर्दै

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउडका दुई चर्चित अभिनेत्री हुन् विद्या बालन र कटरिना कैफ । यी दुई अभिनेत्रीलाई लिएर आनन्द एल रायले फिल्म निर्माण गर्ने भएका छन् । भारतीय मिडियाका अनुसार उक्त फिल्मका लागि स्क्रिप्ट पनि तयार भइसकेको छ ।...

सामाजिक सञ्जालका कारण पप स्टारले गरिन् आत्महत्या

सेलिब्रेटी नेपाल एजेन्सी:दक्षिण कोरीयाको राजधानी सिओल नजिकै २५ वर्षीया पप स्टार सुली आफ्नै निवासमा मृत फेला परेकी छन् । सोमबार सुली आफ्नै निवासमा मृत भेटिएकी थिइन् । हाल उनको मृत्यु हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...

सुमिको दमदार एक्सन समेटिएको ‘सरौतो’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा एक्सनका दृश्यहरुले बढी स्थान पाएको छ। ‘सरौतो’मा...

टोनी कक्करले काठमाण्डौका दर्शकलाइ नचाउने

सेलिब्रेटी नेपाल काठमाडौँ:पछिल्लो समय नेपालमा भारतीय सेलिब्रेटी आउने क्रम बढ्दो छ । केहि समय अगाडी मात्र बलिउड एक्ट्रेस सनी लियोनी नेपाल आएकी थिइन् । यसैगरी भारतीय गायक टोनी कक्करलाई आउँदो अक्टुबर २५ मा क्लब फरेनहाइटमा प्रत्यक्ष...

‘बादशाह जुट’ र मुस्लिम समुदाय बीचको विवाद टुंगियो

सेलिब्रेटी नेपाल काठमाडौँ: कार्तिक १५ बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’ को विवाद टुंगिएको छ । चलचित्रको ट्रेलरमा राखिएका केहि दृश्यले मुस्लिम समुदायमा आँच पुर्याएको भन्दै नेपाल मुस्लिम संघ, गण्डकी...

निश्चल बने ‘घामड शेरे’ ! यस्तो छ ट्रेलर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘घामड शेरे’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक ट्रेलर निश्चल बस्नेत र स्वस्तिमा खड्काको वरिपरी घुमेको छ । निश्चलको घामड अन्दाज ट्रेलरमा झल्किएको छ ।...

‘यात्रा’ पछि सलिनमानको चलचित्र यात्रा किन रोकियो ?

सेलिब्रेटी नेपाल काठमाडौँ: युवा पुस्तामा राम्रो क्रेज भएका अभिनेता हुन् सलिनमान बनिया। उनका युवती फलोवर्स थुप्रै छन्। पहिलो चलचित्र ‘ए मेरो हजुर २’ ले सफलता पाएपछि सलिनमान बनियाको डिमान्ड हवात्तै बढ्यो। चकलेटी अनुहार...

साहित्यतर्फको नोबेल पुरस्कार टोकारजुक र हान्डकेलाई

सेलिब्रेटी नेपाल काठमाडौं: सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार पोल्याण्डकी लेखिका ओल्गा टोकारजुक र सन् २०१९ को नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ। सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण...

प्रभासको सफलताको कारण खुलाईन् उनकी आमाले

सेलिब्रेटी नेपाल एजेन्सी:’बाहुबली’ बाट एकाएक सफलता प्राप्त गरेका अभिनेता हुन् प्रभास । १९ वर्षको उमेरमा होटलमा काम गरेका उनले २२ वर्षको उमेरमा अभिनय क्षेत्रमा प्रवेश गरेका थिए । तर, सोचेजस्तो सफलता पाउन भने उनलाई...

नेपाल चलचित्र कलाकार सङ्घको दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौं: नेपाल चलचित्र कलाकार सङ्घले नेपालीहरुको महान् पर्व बडा दशैँ, तिहार, छठ एवम् नेपाल सम्वत् ११४० को अवसर पारेर राजधानीमा टीका सहितको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...

प्रदर्शनमा ‘छ माया छपक्कै’

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । दशैँमा प्रदर्शनमा आउने चर्चामा रहेको चलचित्र दशैँ सकिए पश्चात प्रदर्शनमा आएको छ। आजबाट दशैं बिदा सकिएको छ । दशैं बिदा...

Copyright © 2012 - 2026 | All Right Reserved.