तस्वीरमा यस्तो देखियो सेलिब्रेटीहरुको भाइटीका


सेलिब्रेटी नेपाल

काठमाडौँ: आज यमपञ्चक अर्थात तिहारको पाचौं दिन भाइटीका। दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ।

यसैक्रममा वर्षभरी ब्यस्त रहने कलाकारहरुले पनि भाइटीकालाई धुमधामका साथ मनाएका छन्। कलाकारहरुले सामाजिक सञ्जाल फेसबुकमा दिदीभाई तथा दाजुबहिनीको तस्वीर पोष्टर गर्दै भाइटीका मनाएको खुसी साटेका छन्।

हेरौं कलाकारहरुले भाइटीका लगाएपछि फेसबुकमा पोष्ट गरेका तस्वीरहरु:

Copyright © 2012 - 2026 | All Right Reserved.