सेलिब्रेटी नेपाल काठमाडौँ:प्रत्येक साता शुक्रबारमात्र नेपाली चलचित्र प्रदर्शनमा ल्याउने नियम भन्दा बाहिर गयर आज बिहिबारबाट नयाँ नेपाली चलचित्र रिलिज भएको छ । जनैपूर्णिमाको अवसर भन्दै बिहिबार नै नयाँ चलचित्र रिलिज गरिएको हो ।...
Author - Celebrity Nepal
दीप श्रेष्ठको ‘छोरी’ मा क्याप्टेन विजय लामा र बेनिशा हमाल (भिडियो )
सेलिब्रेटी नेपाल काठमाडौँ: चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मिलन रेग्मीको शब्द र उमेश...
‘जाइरा’: एक्सनमा श्रृजनाले देखाएको सम्भावना
सेलिब्रेटी नेपाल काठमाण्डौ:नेपालमा महिला केन्द्रित चलचित्र निकै न्यून संख्यामा निर्माण हुने गरेका छन् । निर्माण भएका चलचित्रले पनि राम्रो व्यापार गर्न नसकेका उदाहरण छन् । यसकारण पनि यस प्रकारको चलचित्र निर्माण गर्न मेकरले...
नीता र प्रज्वलको प्रेम ‘सोच’ ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘सोच’को ट्रेलर सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमाआउने तयारीमा रहेको चलचित्रको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो...
राष्ट्रिय नाँचघरमा गाईजात्रे विशेष हास्यव्यङ्ग्य कार्यक्रम
सेलिब्रेटी नेपाल काठमाडौँ:गाइजात्राको अवसरमा यसवर्ष पनि सांस्कृतिक संस्थानको आयोजनामा काठमाण्डौँको जमलमा ‘गाइजात्रा २०७६’ हुने भएको छ। श्रावण ३१ गते शुक्रबार दिनको ११ः०० वजे र ३२ गते शनिबार दिनको २ः०० र ५ः०० वजे...
अभिभावकलाई फिल्म बुझाउँदै अस्कर कलेज
सेलिब्रेटी नेपाल काठमाडौँ: विद्यार्थीले अस्कर कलेज अफ फिल्म स्टडिजमा आफू त फिल्म पढ्छन् नै एक दिनकै लागि सही अभिभावकले पनि फिल्म पढ्ने मौका पाउनेछन् । अस्कर कलेज अफ फिल्म स्टडिजले आउँदो शनिबार गर्न लागेको ओपन हाउस इभेन्टमा त्यो...
राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान सिन्धुपाल्चोकको नयाँ कार्य समिति चयन
सेलिब्रेटी नेपाल काठमाडौँ: हाम्रो अभियान , लोक संस्कृतिको संरक्षण , स्रष्टाको सम्मान , नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानको तेस्रो साधारण सभा एवम दोस्रो अधिबेसनले नयाँ कार्य...
शाहीलको ‘सरीम लाउने’ मा मुन्नी (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: भद्रगोलकी ‘मुन्नी’ क्यारेक्टरबाट चर्चित प्रियंना आचार्यको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको छ। ‘सरीम लाउने’ बोलको गीत शाहिल खड्काले गाएका छन्। गीतमा शब्द तथा संगीत पनि खड्काकै रहेको छ।...
अनमोल बन्ने भए ‘एन्टी हिरो’
सेलिब्रेटी नेपाल काठमाडौँ: दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको लागेको चलचित्रको नाम ‘एन्टी हिरो’ राखिएको छ। ‘एन्टी हिरो’मा सुपरस्टार अनमोल केसी एक्सन लभस्टोरीमा देखिनेछन। चलचित्रको निर्माता...
‘कबड्डी कबड्डी कब्बड्डी’ को प्रमोसनल शिर्ष गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘कबड्डी कबड्डी कब्बड्डी’को प्रमोसनल गीत ‘द कबड्डी सङ’ सार्बजनिक गरिएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटा र अभिनेता अनुपम शर्मा फिचरिङ गीतको कन्सेप्ट फरक छ । कालीप्रसाद र अनुपमको कबड्डी र्याप...
योगेन्द्र र राधाको ‘चट्ट रुमाल’सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: योगेन्द्र खनाल र जुनु गौतमको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट रुमाल’बोलको गीतमा शब्द राधा सुबेदीको रहेको छ भने संगीत योगेन्द्र खनाल र राधा सुबेदीको रहेको छ । लोक लयमा...
आयुषले गाएको ‘हजार जुनीसम्म’ शिर्ष गीत सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ:भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालबाट सहभागीहुँदै जी टीभीको कार्यक्रमको फाइनलमा पुगेर चौथो भएका आयुष केसीले नेपाली चलचित्रका लागि गीतगाएका छन् । उनले उदय सोताङ्गको हिट गीत ‘हजार...
पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध
एजेन्सी: पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लागेको छ । भारत सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संवैधानिक प्रावधान धारा ३७० खारेज गरेपछि रुष्ट बनेको पाकिस्तानले भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएको हो । भारत...
चेतनको रास्ट्रिय भावनाको गीत ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: संगीतकार तथा गायक चेतन सापकोटाको स्वदेश गान ‘बुद्ध फर्काइ देउ’ सार्बजनिक गरिएको छ। देश प्रेमले ओत प्रोत गीतमा शब्द पनि गायक स्वयम् सापकोटाको नै रहेको छ । ‘मेरो देशमा एउटा अर्को महा...


