Author - Celebrity Nepal

इकुको निर्देशनमा बन्ने भो ‘ब्ल्याक बोर्ड’

सेलिब्रेटी नेपाल चितवन:सुलेमान शंकर (इकु) को निर्देशनमा चलचित्र ‘ब्ल्याक बोर्ड’ निर्माणको घोषणा गरिएको छ । भरतपुरको धावन रिक्रयशन सेन्टरमा चलचित्र युनिटले शुक्रबार पत्रकार सम्मेलन गर्दै चलचित्र बन्ने जानकारी गराएको हो...

‘पोई पर्‍यो काले’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘पोई पर्‍यो काले’ प्रदर्शनमा आएको छ । सेन्सर बोर्ड बाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु...

भुवन केसीको ‘मिष्टर नेपाली’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: कार्तिक २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मिष्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा...

मिना एनपी र अर्जुन घिमिरेको देउसी भैलो सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दुहरुको महान चाड दिपावली नजिकिदै गर्दा देउसी भैलो गीत भिडियो सार्बजनिक गरिएको छ। मिना एनपी र अर्जुन घिमिरेको स्वरमा रहेको देउसी भैलो गीतको भिडियो सार्बजनिक गरिएको हो। तिहार लक्षित गर्दै सार्बजनिक...

र्‍यापर भिटेन पक्राउ

सेलिब्रेटी नेपाल काठमाडौँ: चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो । उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका...

आठौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयन सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रबद्र्धन’ भन्ने मूल उद्देश्यका...

तिहार गीत ‘मखमली’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपालीहरुको महान चाड दिपावलीको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । प्रभावन जेको शब्द, संगीत रहेको गीतमा स्वर उनको साथमा सरोज लामिछाने र सपना गुरुङले दिएका छन् । गीतको म्युजिक भिडियोमा...

अनुराग निर्देशकले बनाउने भए ‘अन्तरे’

सेलिब्रेटी नेपाल काठमाडौँ:निर्देशक सत्यराज चौलागाईँले नयाँ चलचित्र बनाउने भएका छन् । यसअघि ‘अनुराग’ निर्देशन गरेका उनले ‘अन्तरे’ नामक चलचित्र बनाउने भएका हुन् । रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज...

हिन्दि फिल्मको पेलानका कारण ‘घामड शेरे’ प्रदर्शन सर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबार कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘घामड शेरे’को प्रदर्शन स्थगित भएको छ । अब चलचित्र दुइ हप्ता पश्चात कार्तिक २२ मा प्रदर्शनमा आउनेछ ।प्रदर्शनको दुई दिन अगाडी प्रदर्शन...

दीपक मनाङ्गेको जीवनीमा आधारित चलचित्र बन्ने

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रदेशसभा सांसद दीपक मनांगेको जीवनकथामा आधारित भएर चलचित्र निर्माण हुने भएको छ । किरण नेपाली र अमलादेवी राईको निर्माणमा चलचित्र ‘मनाङ्गे’ को निर्माणका लागि निर्देशकको रुपमा जमन बिष्टलाई अनुवन्धित गरिएको...

देउसी भैलोमा बलिराजाको कथा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दुहरुको हरुको दोश्रो महान चाड दिपावली नजिकिए संगै देउसी भैलो गीतहरु सार्बजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा देउसी भैलोमा बलिराजा को कथा सार्बजनिक गरिएको छ । तोप शाही समुन्द्र र निर्मला शाही...

दुर्गेश थापा बिरुद्द प्रहरीमा उजुरी

सेलिब्रेटी नेपाल काठमाडौं: यसवर्षको तीजमा ‘बिच्च बिच्चमा’बोलको गीतका कारण चर्चामा आएका गायक तथा मोडल दुर्गेश थापा तिहार गीतका कारण आलोचित बनेका छन्। केही दिनअघि सार्वजनिक तिहार गीत ‘ह्याप्पी तिहार, चिसो वियर’का कारण दुर्गेश...

बन्ने भो ‘दिमाग खराब’ स्वस्तिमा संग निश्चलको जोडी

सेलिब्रेटी नेपाल काठमाडौँ: रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का यति बेला रिल जोडीको रुपमा चलचित्र ‘घामड शेरे’को प्रचार प्रसारमा ब्यस्त छन्। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्र ‘घामड...

‘पोई पर्‍यो काले’ लाइ सबैले हेर्न मिल्ने

सेलिब्रेटी नेपाल काठमाडौँ: यही कार्तिक आठ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पोई पर्‍यो काले’ ले सेन्सर बोर्ड बाट युनिभर्सल सर्टिफिकेट पाएको छ । अब ‘पोई पर्‍यो काले’ सबै वर्ग र सबै उमेरका दर्शकले हेर्न सक्नेछन...

Copyright © 2012 - 2026 | All Right Reserved.