Author - Celebrity Nepal

अब्बल प्रोडक्सन डिजाईनर ओली

सेलिब्रेटी नेपाल काठमाडौँ: एउटा चलचित्र बन्नको लागि ठुलै टिमको जरुरि हुन्छ। चलचित्र बन्नको लागि कलाकार निर्देशक संगै प्राबिधिक टिमको पनि ठुलो हात रहन्छ। प्रोडक्सन डिजाईनरको रुपमा लामो समय देखि सक्रिय नाम हो यम प्रसाद ओली । करिब...

सन्तोष र प्रतिक्षाको दशैं गीतमा उज्वल र संगम (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: हिन्दुहरुको महान चाड बिजया दशमीको अवसरमा दशैं गीत सार्बजनिक हुने क्रम सुरु भएको छ । यसै क्रममा सन्तोष केसी र प्रतिक्षा वाग्लेको स्वरमा रहेको दशैं गीत सार्बजनिक गरिएको छ । ‘दशैं मान्न आउँदै छु...

सुर्य र पूर्णकलाको ‘माया बसेको’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सुर्य बहादुर मगर र पूर्ण कला बिसिको स्वरमा रहेको लोक तथा दोहोरि गीत भिडियो सार्बजनिक गरिएको छ। ‘माया बसेको’ बोलको गीतमा प्रल्हाद न्यौपानेको शब्द र संगीत रहेको छ। सार्बजनिक गीतमा संगीत संयोजन...

पुस्कर र कविताको दशैं गीतमा अन्जली र सुरज (भिडियो)

सेलिब्रेटी नेपाल नेपाली चाड पर्वको मौसम आए संगै चाड पर्व बिसेष गीत संगीत पनि सार्बजनिक हुने गर्दछन । हिन्दु हरुको महान चाड विजया दशमीको अवसर पारेर दशैँ गीत सार्बजनिक हुने क्रम सुरु भएको छ । यसै क्रममा पुस्कर सुनुवार र कविता...

प्रेम परियारले गाए सौगात र श्रृष्टीको लागि गीत

सेलिब्रेटी नेपाल काठमाडौँ: बाल गायकबाट चर्चामा आएको नाम हो, प्रेम परियार । चलचित्र ‘नाई नभन्नु ल २’ गीत गाएर एकाएक चर्चामा आएका प्रेम त्यसयता लामो समयसम्म गुमनाम बने । उनले पछिल्लो पटक ‘नाई नभन्नु ल ४’ मा गीत गाएका थिए । तर हराए...

साम्तेनको ‘धुपौरे’ मा अनमोल अनुबन्धित

सेलिब्रेटी नेपाल काठमाडौँ: युवा स्टार अनमोल केसी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् साम्तेन भुटियाले निर्देशन गर्ने नयाँ चलचित्र ‘धुपौरे’मा अनमोल केसीले गर्ने भएका छन् । जयन श्रेष्ठ र रुपेन्द्र खड्गीले निर्माण गर्न लागेको चलचित्र...

राजेश पायलको डान्सिङ्ग नम्बर ‘चट्टकै’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: राई इज किङ्गको नामले परिचित राजेश पायल राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। ‘चट्टकै’ बोलको रोमान्टिक गीतमा रिमेश कुमारको संगीत तथा उत्तम विचारको शब्द रहेको छ। अशोक बिकले...

अंकित ‘रातो टिका निधारमा’ टिम सहित आफु पढेको स्कुलमा पुग्दा…..

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘रातो टिका निधारमा’बाट नेपाली रजतपटमा डेब्यु गरेका नव अभिनेता अंकित शर्माले आफु पढेको विद्यालय भ्रमण गरेका छन् । काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा सोमबार चलचित्र युनिटसँग पुगेका अंकितले...

ब्लक्बस्टर चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज (पुरा फिल्म)

सेलिब्रेटी नेपाल काठमाडौँ: ब्यबसायिक रुपमा सफल बनेको चलचित्र चलचित्र ‘छक्का पन्जा २’ युट्युबमा रिलिज गरिएको छ चलचित्र छक्का पन्जा र छक्का पन्जा २ ले व्यवसायिक सफलता पाएपनि समिक्षकहरुबाट भने नकारात्मक आलोचना पाएका थिए...

शिशिर कसलाई भन्दैछन् ‘यो दुनियाँ मेरो लागि होइन'(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘काले दाई’को दोश्रो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । गीत सार्बजनिक...

नेपाल आइडल सिजन ३ का विजेतालाई गृष्मा ब्रोडकास्टिङले वर्ल्ड टुर गराउने

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय देश विदेशमा इभेन्ट गर्ने कम्पनिमा अगाडी आउने नाम मध्यको एक हो गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तेस्रोको टप ३ लाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना...

आमिर खानकी छोरीको बोल्ड फोटो किन बन्यो एकाएक भाइरल ?

सेलिब्रेटी नेपाल एजेन्सी: बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले फिल्म उद्योगमा इन्ट्री गरिसकेकी छिन् । भलै उनले अभिनयको सट्टा निर्देशन चुनेकी छिन् । इराले आजभोलि एक सिरियल निर्देशन गरिरहेकी छिन् । यसका अलावा उनी मोडलिङ पनि...

करिश्मा आजीवन ‘मानार्थ मिसेस नेपाल इन्टरनेशनल’ उपाधिद्वारा सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौँ: रिवन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाका बीच आयोजना गर्दै आएको अहिलेसम्मकै ठूलो सौन्दर्य प्रतियोगिता ‘सन्तुर मिसेस नेपाल इन्टरनेसनल २०१९’ मा अभिनेत्री करिश्मा मानन्धरालाई आजीवन मानार्थ...

मिलनको स्वर र अभिनयमा ‘देउन मलाई बास’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: मिलन नेवारले नयाँ गीतको भिडियो सार्वजनिक गरेकी छन् । ‘देउन मलाई बास’ बोलको गित डक्टर राजुबाबु श्रेष्ठको शब्द र गायक तथा संगितकार राजनराज शिवाकोटीको संगितमा तयार भएको हो । थुप्रै हिट गितमा...

Copyright © 2012 - 2026 | All Right Reserved.