सेलिब्रेटी नेपाल काठमाडौँ: भोली शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएको छ । डेभिड शंकरको स्वर, देव भुषालको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ । गीतको भिडियोमा...
Author - Celebrity Nepal
प्रेमराजा महतको राष्ट्रभक्ति गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: चर्चित लोकगायक प्रेमराजा महतको नयाँ गीत सार्बजनिक गरिएको छ । ‘आयो नेपाली … ’ बोलको गीत मंगलबार यु ट्युब मार्फत सार्वजनिक गरिएको हो । यस गीतको भिडियोलाई उनले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक...
पन्त फिल्मसको ‘हिजो आजका कुरा’ छायाँकन सुरु
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘हिजो आजका कुरा’को छायाँकन सुरु भएको छ । पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा शुभ मुर्हुत गर्दै बुधबारदेखि चलचित्रको छायाँकन सुरु गरिएको हो। टेलिभिजनमा सफल शृंखलाको नाम ‘हिजो आजका कुरा’ बाट साकार...
आशाको ‘चुरा पोते’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: लामो समय देखि नेपाली साँगीतिक क्षेत्रमा सक्रिय गायीका आशा लामा (ज्ञानमाला) को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘चुरा पोते’ सार्वजनिक गरिएको छ । रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय...
बालगायिका कमलाको पहिलो गीत सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: पछिल्लो समय युट्युबमा भाइरल भएकी बालगायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक गरिएको छ । बालगायिका कमला घिमिरे र अमृत सापकोटाको स्वरमा चिया छानेको बोलको लोकदोहोरी गीत बुधबार सार्वजनिक भएको हो । धादिङकी...
बेरोजगारहरुको कथा ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको बीच चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा ३ बेरोजगार युवाहरुले पैसा कमाउनको लागि छल गर्ने कथालाई...
सुकदेव र सान्ताको मार्मिक गीत ‘सुन है साइँली’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: सुकदेव लामा र सान्ता लिम्बुको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ । सार्बजनिक ‘सुन है साइँली’ बोलको गीतमा शब्द तथा संगीत सुकदेव लामाको रहेको छ । दुर्गा साउदको संगीत संयोजन रहेको गीतमा...
अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्यो
सेलिब्रेटी नेपाल काठमाडौँ:सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार (हिजो) अभिनेत्री पोखरेलले...
अमेरिका प्रिमियरमा रुचाइयो ‘मिस्टर नेपाली’
सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबारदेखि नेपाल प्रदर्शन हुने चलचित्र ‘मिस्टर नेपाली’को अमेरिका प्रिमियर सम्पन्न भएको छ । टेक्सासमा आयोजित प्रिमियरमा दर्शकको बाक्लै उपस्थिति रहेको थियो । चलचित्र हेरेका अधिकांस दर्शकले...
धरानमा हुन लागेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ स्थगित
सेलिब्रेटी नेपाल काठमाडौँ:प्रदेश नम्वर १ सरकारको आयोजनामा यही कार्त्तिक २९ गते देखी मङसिर २ गते सम्म धरानमा हुन लागेको ‘अन्तरराष्ट्रिय चलचित्र महोत्सव धरान’ हालको लागि स्थगित भएको छ । आगामी मङ्सिर १४ मा हुने उप निर्वाचन को कारणले...
जोमसोममा सृष्टि र निराजनको रोमान्स
सेलिब्रेटी नेपाल काठमाण्डौ: सुगम पोखरेल र बबी लिम्बुको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो छायांकन जोमसोममा सम्पन्न भएको छ। इश्वर शिवाकोटीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियो जोमसोमको रमणीय दृश्यमा छायांकन...
मुकुन भुषाल बन्ने भए ‘अन्तरे’
सेलिब्रेटी नेपाल काठमाण्डौ: चलचित्र ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ चलचित्र ‘अन्तरे’मा अभिनय गर्ने भएका छन् । सत्यराज चौलागाईंले निर्देशन गर्न लागेको चलचित्रमा उनले...
सुरजको ‘बालुवाको घर’ सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘बालुवाको घर’ बोलको गीतमा शब्द ललिता कुँवरको र संगीत चन्दन दत्त श्रेष्ठको रहेको छ। फणिन्द्र राइले संगीत संयोजन गरेको गीतले मायामा पिडा पाउनेको...
‘सम्हाली राख है’ को ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: आरएल मोक्तानको निर्देशन रहेको चलचित्र ‘सम्हाली राख है’ को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्र कार्तिक २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत...


