प्रमोद र मेलिनाको सागर सरि सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:प्रमोद खरेल र मेलिना राईको आवाज रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ सार्बजनिक ‘सागर सरि’ बोलको गीतमा कविन्द्र भट्टराईको शब्द र प्रभात सुबेदीको संगीत रहेको छ। बि बि अनुरागीको संगित संयोजन रहेको गितमा स्यारोन रेग्मी र रेजिना भारती फिचर्ड छन्। कुमार केसीले निर्देशन गरेको भिडियोलाइ अजय रेग्मीको छायांकन र अधिनायक मान सेरचनले सम्पादन गरेका हुन्।