Author - Celebrity Nepal

राष्ट्रपतिद्वारा वीरगन्जमा चलचित्र महोत्सव उद्‍घाटन

सेलिब्रेटी नेपाल रघुनाथ सापकोटा वीरगन्ज: राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल चलचित्र स्वर्णिम महोत्सवको उद्‍घाटन गरेकी छिन्। आजबाट तिन दिनसम्म वीरगन्जमा चल्‍ने महोत्सव राष्ट्रपति भण्डारीले एक समारोहबीच...

आलियालाई हलिउडबाट पनि अफर

सेलिब्रेटी नेपाल एजेन्सी: पछिल्लो समय अभिनेत्री आलिया भट्टलाई फिल्मको अफर निकै नै आइ रहेको छ । उनीलाई अफर अफरै आइरहेका छन् । उनलाई अब बलिउडबाट मात्र नभइ हलिउडबाट पनि अफर आएको छ । मिडिया रिपोर्टका अनुसार दीपिका, प्रियंका र...

झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

सेलिब्रेटी नेपाल काठमाडौँ : साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार...

गोविन्दाले ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा नृत्य गर्ने

सेलिब्रेटी नेपाल काठमाडौँ: मंगलबार नेपाल आइ पुगेका बलिउड अभिनेता गोविन्दाले कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा नृत्य गर्नेछन्। अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा पनि आएकी...

वेभ सिरिज डामाडोल’ को पहिलो भाग सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रविधिको विकास संगै मनोरन्जनको क्षेत्रमा पनि निकै परिवर्तन आएको छ । केहि बर्ष अघि नेपाल टेलिभिजनमा साप्ताहिक रुपमा कुरेर नेपाली टेली सिरियल हेर्नु पर्थ्यो अहिले प्रविधिले गर्दा यु ट्युब मार्फत आफ्नो...

बलिउड अभिनेता गोविन्दा श्रीमतीसहित नेपालमा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन्। गोविन्दा कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन आएका हुन्। अभिनेता गोविन्दासँगै उनकी श्रीमती सुनिता आहुजा र...

र्यापर भिटेन चलचित्रको गीतमा

सेलिब्रेटी नेपाल काठमाडौँ: र्यापर भिटेन (समिर घिसिङ) युवापुस्ता माझ परिचित छन् । उनका गीतले ट्रेण्डिङको शिर्ष स्थान पाउनुले नै उनको फ्यान फ्लोअर्सलाई प्रस्ट्याउछ। र्याप मार्फत उदाएका भिटेनले मङ्सिर १३ गते प्रदर्शन हुन लागेको...

स्वरूप र सुरक्षाको डेब्यु चलचित्र ‘सुस्केरा’ प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: साम्तेन भुटियाको निर्देशनमा तयार भएको चलचित्र ’सुस्केरा’ आउँदो पौष १८ बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘लेटर’ बाट निर्देशन यात्रा सुरु गरेका साम्तेनले यसको छायाँकन तिन वर्ष अगाडी नै सकाएका...

बिहीबारदेखि वीरगञ्जमा चलचित्र महोत्सव

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र उद्योग स्थापनाको ५३ औँ वर्ष पूरा भएको अवसरमा यही कात्तिक २१ देखि २३ गतेसम्म वीरगञ्जमा चलचित्र महोत्सव गर्ने भएको छ । तराई, पहाड हिमालको उत्सव, नेपाली चलचित्र...

आफ्नो लागी अरु कसैले गर्दैन आफैँ बोलौँ: निश्चल बस्नेत

सेलिब्रेटी नेपाल काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’ २२ कार्तिकदेखि सार्बजनिक प्रदर्शनमा आउनेछ । कार्तिक ८ गते बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र मल्टिप्लेक्समा कम शोजका कारण दुई साता पछाडी...

राजेश, सुगम,जीतु, मेलिना,हिमाल सागर, प्रकाश र रवि एउटै मन्चमा

सेलिब्रेटी नेपाल काठमाडौँ: सातै प्रदेशमा ‘सप्तरङ्ग २’ हुने भएको छ । ‘सप्तरङ्ग’ को सफलतापछि यसको दोस्रो शृंखला गर्न लगिएको राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जानकारी गराइयो । आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र...

धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति सार्बजनिक गरिएको छ । केही दिन अगाडि मात्र छायाँकन सकिएको यो चलचित्र फागुन ९ गते बाट सार्बजनिक...

‘मिस्टर नेपाली’मा भुवन केसी भिलेन

सेलिब्रेटी नेपाल काठमाडौँ:कात्तिक २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘मिस्टर नेपाली’मा दर्शकले नायक भूवन केसीलाई नेगेटीभ क्यारेक्टरमा देख्न सक्नेछन् । यो चलचित्रमा भूवन पिता र छोराको भूमिकामा देखिदैछन् । नायक केसी...

प्रमोद खरेलको रोमान्टिक प्रेमगीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रमोद खरेलको स्वरमा रहेको रोमान्टिक प्रेम गीत ‘कुनै दिन मायाँमा’ को भिडियो सार्बजनिक गरिएको छ । रुपेश मास्केको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका छन् ।...

Copyright © 2012 - 2026 | All Right Reserved.