करिश्मा तन्नाको हट पोज (फोटो फिचर)


सेलिब्रेटी नेपाल

एजेन्सी:टिभी सिरियल नागिन ३ की अभिनेत्री करिश्मा तन्ना सामाजिक संजालमा बोल्ड फोटो शेयर गर्ने कारणले पनि चर्चामा रहन्छिन् । उनी विदामा घुम्न गएका बेला वा सुटिङका बेला पनि यस्ता तस्वीरहरु शेयर गरिरहन्छिन् । हालै उनले बिकिनीमा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन् । करिश्माले समुद्र किनारबाट तीन थ्रोब्याक फोटो शेयर गरेकी छिन् । यी तस्वीर बिहीबारका हुन् । करिश्माले क्याप्सन लेखेकी छिन् ‘मेजर मिसिङ’ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.