Author - Celebrity Nepal

निरुताले चलचित्र क्षेत्र छोड्दा झुर थियो त माहोल ?

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘दर्पणछायाँ’ भन्ने बित्तिकै धेरैको मानसपटलमा अभिनेत्री निरुता सिंहको आकृतिले ठाउँ बनाउन थाल्छ । झण्डै एक दशक भन्दा लामो समयसम्म एक छत्र चलचित्र क्षेत्रमा राज गरेकी अभिनेत्री निरुता...

‘माछा माछा’ को आइटम गीतमा सौगात र सृस्टीको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको आइटम गीत सार्बजनिक गरिएको हो । ‘म्याडम म्याडम’ बोलको सार्बजनिक गीतमा...

भ्रस्टाचार र समाजमा रहेका बेथिति समेटिएको गीत ‘खानदेउ’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो त्यस माथि पनि घुस , भ्रस्टाचार र समाजमा रहेका बेथितिका धेरै शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको समिश्रण पक्कै पनि सजिलो कार्य होइन एउटा...

नेपाल भारत सिमा क्षेत्रमा हुने घटनाको कथा ‘दि कर्मा’ पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाण्डौ: नेपाली चलचित्र ‘दि कर्मा’को अफिसियल पोस्टर सार्बजनिक गरिएको छ । माघ १७ गतेलाई प्रदर्शन मिति तोक्दै प्रचार प्रसारका पहिलो सामग्री स्वरुप पोस्टर सार्बजनिक गरिएको निर्माता जय राज रायले बताए । चलचित्रलाई...

अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ

सेलिब्रेटी नेपाल काठमाण्डौ:अभिनेता बिपिन कार्कीलाइ पुत्री लाभ भएको छ। सोमबार बिहान बल्खु स्थित बयोधा हस्पिटलमा श्रीमती रेस्मा कार्कीले पहिलो सन्तानको रुपमा छोरीलाइ जन्म दिएकि हुन् । पहिलो पटक बाबु बनेको खुसि बिपिनले आफनो...

अभिको ‘जाली माया’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अभि जिसीको स्वरमा रहेको गीत ‘जाली माया…’ सार्वजनिक गरिएको छ । सार्बजनिक गीतमा गायक स्वयमको शब्द तथा सङ्गीत र योगेश काजीको सङ्गीत संयोजन रहेको छ । किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको गीतको...

ऋषिराजको ‘चुरीफुरी’ का लागि अडिसन

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘चुरीफुरी’ ले कलाकार छनौट कार्य सुरु गरेको छ । पहिलो चरणको अडिसन शुक्रबार आरबि मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न भयो । स्क्रिप्टले...

‘अर्गानिक माया’ लिएर कोरियाबाट आए भिम (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो ‘अर्गानिक माया’ सार्वजनिक गरिएको छ । डी पी खनालको शब्द ,धनु...

इश्वर र राजुको ‘जाले रुमाल’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: इश्वर सिंह,राजु कंडेल र जुना सिरिश मगरको स्वरमा रहेको नयाँ लोक तथा दोहोरी गीत ‘जाले रुमाल’ सार्बजनिक गरिएको छ। सार्बजनिक गीतमा शिब अखेलीको शब्द र इश्वर सिंहको लय रहेको छ। बिनोद बाजुरालीको...

सेलिब्रेटी दौड प्रतियोगिता सम्पन्न बिनिता र सुरज बिजयी

सेलिब्रेटी नेपाल celebrirty काठमाडौँ : नेपाल चलचित्र कलाकार संघ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छता तथा भ्रमण बर्ष २०२० लाइ प्रबर्धन सयोगार्थ चलचित्र कलाकार, मोडल, र गायक गायिका बीच ३ किलोमिटर सडक...

अनमोल ‘ए मेरो हजुर ४’मा अनुबन्धित

सेलिब्रेटी नेपाल काठमाडौँ:ब्यबसायिक सफल चलचित्र ‘ए मेरो हजुर’ को चौंथो सिक्वेलमा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् । शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरे । ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका...

‘मिस्टर नेपाली’ संगै ‘सम्हाली राख है’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौं: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देव भुषालको निर्देशनमा बनेको चलचित्र ‘मिस्टर नेपाली’ र आरएल मोक्तानको निर्देशनमा बनेको चलचित्र ‘सम्हाली राख है’ प्रदर्शनमा आएको छ। चलचित्र...

नबिन र एड्रियनले इटहरी झुमाउने

सेलिब्रेटी नेपाल काठमाडौँ: पूर्वका पर्यटकीय स्थानको प्रवर्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ । हाम्रो कार्टले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको समेत प्रवर्धन गर्ने गरी कन्सर्टको आयोजना गर्न लागेको हो ।...

‘तरुनी ‘लिएर लोकपप गायक रोज मोक्तान (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दशकौ देखि निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका गायक संगीतकार रोज मोक्तानको नयाँ लोकपप गीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिकगरिएको छ । रोजकै शब्द...

Copyright © 2012 - 2026 | All Right Reserved.