Author - Celebrity Nepal

जेठको गर्मीमा ‘चिसो एस्ट्रे’

सेलिब्रेटी नेपाल काठमाडौँ: गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ जेठ १६ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई...

लेखन संगै गायनमा पनि अघि बढ्दै सगुन

सेलिब्रेटी नेपाल काठमाडौं: २०६३ सालदेखि नेपाली रंगमञ्चमा गीत लेख्न सुरु गरेका गीतकार सगुन तामाङ अहिले गायन क्षेत्रमा पनि सक्रिय छन् । ‘माया ठूलो भन्थे दैव, होइन रैछ माया पनि पग्लिदो रहेछ पैसामा’ भन्ने गीत लेखेर चर्चामा आएका...

‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: विपिन कार्की स्टारर चलचित्र ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। आफूलाई ‘सेल्फी किङ’ सम्झने एक चर्चित टेलिभजन हाँस्य कलाकारले कला...

सादिक र्याम्प मोडल हुँदै चलचित्रमा डेब्यु गर्ने सोचमा

सेलिब्रेटी नेपाल काठमाडौँ:नेपाली चलचित्र तथा मोडलिङमा लाग्न चाहने युवाहरुको संख्या बढ्दो छ। केहि बर्ष पहिले नेपाली चलचित्र क्षेत्र भनेर नाक खुम्च्याउने व्यक्तिहरु अहिले आयर यो क्षेत्र प्रति सकारात्मक बन्दै गइ रहेका छन् । अहिलेका...

पार्कर खेलाडी दिनेशले राखे चाैथाे विश्व रेकर्ड

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली पार्कर खेलाडी दिनेशले चाैथाे पटक विश्व रेकर्ड बनाउन सफल भएका छन् ।ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० लाई लक्षित गरी पार्कर खेलको अर्को छुट्टै विधा “The most...

अशोक प्यासी राईद्धारा संस्थानमा पदभार ग्रहण

सेलिब्रेटी नेपाल काठमाडौँ:लामो समय चलचित्र पत्रकारितामा सक्रिय रहदै आएका अशोक कुमार प्यासी राई नेपाल सरकारको मन्त्री परिषद्बाबाट साँस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्तभएका छन् ।उनले सोमवार आफ्नो पदभार सम्हालेका छन् ।...

‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र प्राविधिक संघ (नेफ्टा) को आयोजनामा हुँदै आएको ‘नेफ्टा फिल्म अवार्ड’को दशौं संस्करण घोषणा भएको छ । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमकाबीच नेफ्टा र ड्रिम हाइ नेपाल प्रा.लि.को आयोजनामा सम्पन्न...

गायक पोखरेल ‘ग्लोबल इन्टरनेशनल अवार्ड’ बाट सम्मानित

सेलिब्रेटी नेपाल काठमाडौं: वरिष्ठ गायक सिताराम पोखरेल ‘ग्लोवल इन्टरनेशनल अवार्ड २०१९’बाट सम्मानित भएका छन् । वर्ल्ड वाइड मिडिया इन्टरनेशनलद्वारा हालै थाइल्याण्डमा आयोजित एक अवार्ड कार्यक्रममा उनलाई सो सम्मान गरिएको हो ।...

बैदेशिक पीडाको कथा ‘माया लाग्छ नभन’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: बिश्व नेपालीको स्वरमा रहेको नयाँ गीत ‘माया लाग्छ नभन’ सार्बजनिक गरिएको छ । भोला श्रेष्ठको शब्द रचना रहेको गीतमा सुरेश अधिकारीको संगीत रहेको छ । विदेशमा बसेर आफ्नो देश र आफ्नो परिवारको...

कहाँ अड्कियो शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ ?

सेलिब्रेटी नेपाल काठमाडौँ: शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ पोष्ट प्रोडक्शनमै अल्झिएको छ । एक बर्ष अघि पत्रकार सम्मेलन गरेर चलचित्रको ट्रेलर समेत सार्बजनिक गरिएको थियो । अभिनेत्री करिश्मा मानन्धरकी...

कामना फिल्म अवार्ड्स २०७६ यस्तो देखियो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: कामना फिल्म अवार्ड्स २०७६ सम्पन्न भएको छ । सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड्स २०७६...

‘कामना फिल्म अवार्ड्स २०७६’ उत्कृस्ट अभिनेत्री नम्रता र अभिनेता बिपिन

सेलिब्रेटी नेपाल काठमाडौँ: कामना फिल्म अवार्ड्स २०७६ सम्पन्न भएको छ । सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड्स २०७६...

अनुपबिक्रमको ‘कमाण्डर’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्शन लभस्टोरी चलचित्र ‘कमाण्डर’ को प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनीक गरिएको छ । एलआर विबेक सापकोटाको निर्देशनमा निर्माण भएको चलचित्र माघ १० गते प्रदर्शन हुनेछ । चलचित्रमा अनुपबिक्रम शाही, रबिन...

सौगात र सृष्टीको माइकल अधिकारी नयाँ बर्षमा !

सेलिब्रेटी नेपाल काठमाडौँ;पछिल्लो समय चलचित्र निर्माणसँगै यसको प्रदर्शनले पनि चर्चा पाउने गर्छ । विशेष गरेर विदाको समय र बिसेष चाड पर्व पारेर निर्माताहरु चलचित्र प्रदर्शन गर्न तत्पर देखिन्छन । नयाँ वर्षको डेटमा झन् धेरै...

Copyright © 2012 - 2026 | All Right Reserved.