Author - Celebrity Nepal

राष्ट्र भावना बोकेको गीत ‘नालापानी’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौं: र्‍यापर तथा इन्जिनियर निराजन तिमल्सिनाको स्वरमा रहेको ‘नालापानी’बोलको र्‍याप गीत सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्बजनिक गरिएको गीतमा नेपाल-अंग्रेज युद्धमा शहिद भएका...

बिराजको ‘साङ्लो’ अफिसियल ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: बिराज भट्ट स्टारर चलचित्र ‘साङ्लो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा अभिनेता भट्टको एक्सन...

मुस्ताङमा पयर्टक बढाउने उद्देश्य सहित दुई भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: पर्यटन बर्ष सन् २०२० मा मुस्ताङमा पयर्टक बढाउने उद्देश्यले जिल्लाको प्रबद्र्धनात्मक दुइ नयाँ गीत सार्वजनिक गरिएको छ । मुस्ताङको पर्यटकियस्थल लोमन्थाङ्गलाई केन्द्रित गरी लोमन्थाङ्ग गाँउ र लोमन्थाङ्गमै...

सुमी र विजय संगै ‘सरौतो’ जापानमा

सेलिब्रेटी नेपाल काठमाडौँ: नयाँ वर्ष २०२० को उपलक्ष्यमा जनवरी ४ तारिखका दिन जापानको नागोया स्थित लास्सो एभरेस्ट ईन्टरनेशनलको आयोजनामा ‘सरौतो फिल्मी एण्ड म्युजिकल कन्सर्ट’हुने भएको छ ।कार्यक्रममा अभिनेता तथा क्याप्टेन...

लुडो र तासमा व्यस्त बन्दै सरिता (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारती र गायक रामकुमार बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘लुडो र तास’ सार्बजनिक गरिएको छ । नयाँ वर्ष सन २०२० को अवसर पारेर डिसेम्बर ३१ राती यो गीतको भिडियो ब्युटी न्युज...

मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ घोषणा, विजेताले कार र १० तोला सुन पाउने

सेलिब्रेटी नेपाल काठमाडौँ: ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ । अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को बारेमा...

‘वीर गोर्खाली’ लिएर आए दुर्गेश थापा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दुर्गेश थापाको नयाँ गीत ‘वीर गोर्खाली’ सार्बजनिक गरिएको छ भिडियोमा रमेश प्रसाई संग दुर्गेश थापाले सहकार्य गरेका छन् । आफ्नो देशको सिमा पराइ देशले मिचेको सम्बन्धलाई निकै खुलेर उठाएको छ।...

धन किरण गुरुङको ‘हे चरी’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: धन किरण गुरुङको स्वरमा रहेको गीत ‘हे चरी’ सार्बजनिक गरिएको छ । हिमालयन ब्याण्डका लिड भोकलिस्ट धन किरण गुरुङ पुर्व काउन्सुलर समेत हुन् । उनले आफ्नै शब्द र संगीतमा धेरै समय पछि हे चरी...

‘लप्पन छप्पन २’ बाट आनाको डेब्यु

सेलिब्रेटी नेपाल काठमाडौँ: बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले नेपाली चलचित्र ‘लप्पन छप्पन २’ बाट डेब्यु गर्दै छिन्। उनि कार्यक्रम प्रस्तोता तथा गायिका पनि हुन् । चितवनमा जन्मिएकि ढकालले आधा दर्जन भन्दा...

सपनाको ‘सपना’मा रेखा र लोमश (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सपना थापा को स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘सपना’ सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायिका थापालाई गायक मेक्सम खातीले साथ दिएका छन्। गीतको भिडियोमा विवाहित पुरुष र अबिबाहित युवतीको माया प्रेमलाई...

‘१२ सत्ताइस’को दोश्रो ट्रेलर सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी माघ ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेकोचलचित्र ‘१२सत्ताइस’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ। चलचित्रमा पैसा कमाउनको लागि १२सत्ताइस गर्ने कथा देखाइएकोछ। कथा तथा निर्देशन जोन योञ्जनको...

‘दि कर्मा’को एक्शन प्याक्ड ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: माघ १७ गते देखी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । दुई मिनेट चालिस सेकेण्ड लामो ट्रेलर एक्शन प्याक्ड छ । ट्रेलरमा प्रमूखत: करण वर्मा, परमिता आर.एल. राणा, नीता...

चेतनको सिन्धुपाल्चोक चिनाउने भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाल भ्रमण वर्ष २०२० को पुर्व सन्ध्यामा सिन्धुपाल्चोकको धार्मिक, पर्यटकीय र ऐतिहासिक झल्काउने दुई गित सार्वजनिक गरिएको छ । गितकार तथा संगीतकार चेतन सापकोटाको स्वरमा ‘सिन्धुपाल्चोक’ र ‘जुगल’ हिमाल चढ्न...

‘परदेशी २’मा प्रकाश सपूत अभिनेता बन्दै

सेलिब्रेटी नेपाल काठमाडौं: ‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश सपूतले चलचित्रमा काम गर्ने भएका छन्। नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी’को सिक्वेल ‘परदेशी २’बाट प्रकाशलेअभिनेताको रुपमा डेब्यू गर्ने...

Copyright © 2012 - 2026 | All Right Reserved.