रन र बेनिशाको ‘छड्के बुलाकी’ मा सागर र जुनाको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायक रन लामाको नयाँ गीत ‘छड्के बुलाकी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सार्बजनिक गीतमा गायक रन लामा र बेनिशा पौडेलको स्वर रहेको छ । म्युजिक भिडियोमा सागर लम्साल ‘बले’,जुना सुन्दास र सन्जिब राईलाइ फिचर्ड गरिएको छ ।

गायक रन लामाको अफिशियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ, भने मानशी किरणको संगीत संयोजन रहेको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई निर्देशक सर्जुन राईले निर्देशन गरेका हुन् । भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.