Author - Celebrity Nepal

प्रल्हाद र शान्ताको ‘कसो कसो माया बस्यो’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: प्रल्हाद तिमल्सिना र शान्ता खत्री कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘कसो कसो माया बस्यो’ बोलको गीतमा रिमेश कुमारको र शब्द रचना गायिका खत्री कै रहेको छ । संचारकर्मी...

‘जर्सी’को छायांकनमा साहिद कपुर घाइते

सेलिब्रेटी नेपाल एजेन्सी: पछिल्लो समय अभिनेता साहिद कपुर फिल्म जर्सीको सुटिङमा व्यस्त रहेका छन् । यसै क्रममा उनले ठुलो घटनाको सामना गरेका छन् । उनी चण्डीगढमा भएको सुटिङका क्रममा घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको छ ।...

‘पछुताउनु पर्ला’ भन्दै आए बल बहादुर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: राजबँशी समुदायमा आफुलाई स्टारका रुपमा स्थापित गराउन सफल नाम हाे गायक बलबहादुर राजबँशी । बिगत ८ बर्ष देखि नेपाली सँगीतमा सक्रिय राजबँशीले १०० भन्दा बढि गीतमा आवाज भरि सकेका छन् भने दर्जनाैँ नेपाली गीत...

पुजन बनिन् ‘चमेली’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं:मेलिना राईको स्वर रहेको नयाँ गीत ‘चमेली’ सार्वजनिक गरिएको छ । लोकपप शैलीमा तयार भएको गीत म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा पुजन घिमिरे र बरुणको अभिनय...

कर्म दोङको ‘माया नमार’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: कर्म दोङ तामाङको नयाँ गीत ‘माया नमार’ सार्वजनिक गरिएको छ । गायक तामाङको आफ्नै शब्द संगीतमा रहेको गीतको म्युजिक भिडीयोमा गायक आफै मोडलको रूपमा मोडल मिना तामाङ संग स्कृन शेयर गरेका छन् । उदय...

एक्सन पूर्ण ‘लप्पन छप्पन २’ टिजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लप्पन छप्पन २’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र बैशाख १२ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सनको बाहुल्यता छ ।...

थिएटर मलमा १३ कलाकारको चित्र प्रदर्शनी

सेलिब्रेटी नेपाल काठमाडौं: कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक...

बन्ने भो ‘पर्खि बसें २’

सेलिब्रेटी नेपाल काठमाडौँ: गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सफल चलचित्र ‘पर्खि बसें’ को नयाँ सिरिज दर्शक माँझ आउने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा’पर्खि बसें २’ निर्माण गर्ने भएको छ ।...

‘म यस्तो गीत गाउँछु २’को ‘स्याड भर्सन ‘दुःखको काँडा’ सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरिएको छ । यो गीतले प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको भावलाई देखाएको छ । अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा...

११ पटक प्रेममा असफलतापछि नाजिरको ‘प्रेम गर्ने जन्तर’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:नाटक हुँदै चलचित्रमा प्रवेश गरेका अभिनेता नाजिर हुसेन पछिल्लो समय म्युजिक भिडियोमा देखिने क्रम बढ्दो छ । नयाँ देखि पुराना गायकहरुको रोजाइमा उनि पर्छन । हालै उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।...

‘साङ्लो’ उपयुक्त डेब्यु निकिता चाण्डक

सेलिब्रेटी नेपाल काठमाडौँ: विश्वका कुनै पनि मुलुकमा सुन्दरता प्रतियोगिता जितेर अभिनयमा होमिने व्यक्तिको बढी नै चर्चा हुने गर्दछ । यसबाट नेपाली चलचित्र क्षेत्र अछुतो रहने कुरै भएन । झरना बज्रचार्य, सृष्टि श्रेष्ठ, मलिना जोशी, रुबी...

हरिले जन्म दिनमा गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग

सेलिब्रेटी नेपाल काठमाडौँ: गायक तथाा गीतकार हरि विष्टले आफ्नो जन्मदिनको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई ५१ हजार एक सय ११ रूपैयाँ र सुर्खेत उद्योग वाणिज्य संघको...

केकी र विजुको ठुम्का ‘ठेकी भित्र मदानी’(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘ठेकी भित्र मदानी’ सार्बजनिक गरिएको छ । अञ्जुलाई तिम्रो मनको माझमा, प्रेमको भिखारी र शंका नगर जस्ता गीतका गायक गगन सरगमले साथ दिएका छन् । सार्वजनिक गीतमा निम संगीतको एरेञ्ज...

प्रियंका र आयुष्मान कान्छा कान्छी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अन्जु पन्त र नरेश बुढाथोकीको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ । ‘कान्छी’बोलको गीतमा इन्द्र आर पिको शब्द तथा संगीत रहेको छ । अलिन श्रेष्ठले निर्देशन गरेको भिडियोमा प्रियंका कार्की र...

Copyright © 2012 - 2026 | All Right Reserved.