झिङ्गेदाउको आशामा आशा (फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ:अभिनेत्री आशा भुषाल चलचित्र ‘दुश्मनी’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । सिन्धुलीबाट कलाकारितामा लागेर नाम र दाम कमाउने सोचका साथ काठमाडौँ आएकी भुषालले ‘सुनपानी’, ‘समर्पण’,’लभ इज लाइफ’ जस्ता चलचित्रमा काम गरि सकेकी छन् । उनि अभिनित पछिल्लो चलचित्र ‘झिङ्गेदाउ’ प्रदर्शन हुन बाँकि छ। उनले ३ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा समेत अभिनय गरि सकेकी छन्।

भबिस्यमा पनि कलाकारितालाई नै निरन्तरता दिने उनको सोच रहेको छ । नेपाली कला क्षेत्रमा रुचि भएकै कारण यसैलाई आफ्नो काम बनाएको भुषाल बताउछिन् । नेपालमा तथा विदेशमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा समेत उनले आफ्नो कला प्रस्तुत गरि सकेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.