Author - Celebrity Nepal

‘यसपालिको तीज’ मा दुर्गेश र सुष्माको छमछमि (भिडियो)

सेलिब्रेटी नेपाल। हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। डिपी खनालको शब्द रचना रहेको...

आशिष सचिनको ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । ‘पिरिम...

रुपक डोटेलको ‘राम कथा’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। रुपक डोटेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘राम कथा’ बोलको गीतमा शिव सुवेदीको शब्द तथा संगीत रहेको छ । गीतकार शिव सुवेदीकै युट्युब च्यालन ‘शिव सुवेदी’बाट यो गीतको भिडियोलाई...

तीज गीत ‘झल्को माइतिको’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। हिन्दु नारिहरुको महान चाड हरितालिकालाई लक्षित गर्दै तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ। यसै क्रममा रिता बरालिको स्वरमा रहेको तीज गीत सार्वजनिक गरिएको छ।’झल्को माइतिको’ बोलको गीतमा शब्द तथा संगीत पनि...

मरिश्काले अभिनय गरेको हिन्दि फिल्म ‘यारा’ को टिजर सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल। नेपाली चलचित्रकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को टिजर सार्वजनिक भएको छ । ‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । टिजरको १६ सेकेण्डमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका...

सञ्चारकर्मी ज्ञवालीको छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक [भिडियो]

काठमाडौं। सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक गरिएको छ। चलचित्र बिहीबार ‘द सेलिब्रेटी टाइम्स’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस छोटो चलचित्रमा शीर्ष भुमिकामा अभिविन्द...

मौलिक तीज गीतमा रेखा थापा र बिक्रमको ठुम्का (भिडियो)

सेलिब्रेटी नेपाल। यज्ञ सापकोटा र पम्फा कँडेलको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। ‘काँकरीको झाल’बोलको गीतमा शब्द तथा संगीत यज्ञ सापकोटाको रहेको छ। यस बर्ष तीज गीतको नाममा थुप्रै उछ्रिङ्खल र छाडा शब्द...

प्रकाश सपूतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक

काठमाडौं। लोकप्रिय गायक प्रकाश सपूत नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन्। उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘नमस्कार’बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा प्रकाशको शब्द, संगीत र स्वर छ। भिडियोमा प्रकाशकै मुख्य अभिनय...

गीत चोरी गर्ने तथा छाडा गीत गाउनेलाई कारवाहीको माग

लोकदोहोरी प्रतिष्ठानले रजिष्टार कार्यालयमा बुझायो ध्यानाकर्षण पत्र काठमाडौं। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले नेपाली गीतसंगीतमा देखापरेका विकृतिजन्य सम्प्रेषणमा ध्यानाकर्षण भएको जनाएको छ। प्रतिष्ठानले नेपाली लोकगीत...

भारतका समाचारमुलक च्यानलहरुको प्रसारण रोक्ने निर्णय

सेलिब्रेटी नेपाल। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले नेपालमा भारतका समाचारमुलक च्यानलहरुको प्रसारण बन्द गरेका छन् ।च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको...

चिरञ्जीवीको ‘बदमास’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल। प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास‘ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार सार्वजनिक गरिएको छ ।...

‘डान्सिङ वीथ द स्टार नेपाल’ प्रसारणको अन्तिम तयारीमा

सेलिब्रेटी नेपाल । कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार...

रामजी खाणँको तीज गीत : के स्थापित कलाकारले यस्तो गीत गाउन सुहाउँछ ?

काठमाडौं। हिन्दु नारीहरुले पवित्र पर्वको रुपमा लिन्छन् तीजलाई। महिलाहरुले मिठो मसिनो खाने, मनका पीडा तथा वेदना समेटिएको गीत गाउँने, रातो साडी लगाएर मादलको तालमा छमछमी नाचेर रमाईलो गर्ने परम्परा वर्षौदेखि कायम छ। तर, पछिल्लो समयका...

राजेन्द्र र समीक्षाको तीज गीतमा ‘म्याकुरी’ र रुपाको अभिनय

काठमाडौं। गायक राजेन्द्र कंडेल र गायिका समीक्षा अधिकारीको आवाजमा ‘टिकटक काण्ड’ बोलको कमेडी तीज गीत सार्वजनिक गरिएको छ। गायक राजेन्द्र र जिवन प्याकुरेलको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत छ। बिनोद बाजुरालीले गीतको एरेञ्ज गरेका...

Copyright © 2012 - 2026 | All Right Reserved.