आकाशको चलचित्रमा शिव र सौगात



काठमाडौँ। चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ ।

चलचित्रमा सौगत मल्लको साथमा रविन्द्र झा, सुनिल कटुवाल लगायतका कलाकारको अभिनय रहेनछ । चलचित्रमा नायक शिव श्रेष्ठले समेत मुख्य भूमिकामा काम गर्ने पक्का भएको छ । दि स्काई मुभिजको ब्यानरमा निर्माण हुन लागेको सस्पेन्स थ्रिलर चलचित्रमा आकाशको कथा तथा निर्देशन,नव विजय प्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको पटकथा तथा संवाद, नवराज कृष्ण थापाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, राजनराज सिवाकोटी र शिखर सन्तोषको संगीत रहनेछ । चलचित्रको लागि नायिका भने तय भएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.