सबु थापा मगरको ‘मेरो माया’ सार्वजनिक (भिडियो)



काठमाडौँ। सबु थापा मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। प्रतिक सिस्लिङको संगीत तथा शब्द रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। सार्वजनिक भिडियोलाई फराज अर्पनले क्यामेरामा कैद गरेका छन भने भिडियोमा कलाकार योमन्सिस राई र प्रनिमा दाहाल फिचर्ड छन् ।

दिलिप समनले निर्देशन गरेको भिडियो ओएसआर डिजिटलको च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.