ईन्दिरा र भुवनको डान्सिङ्ग नम्बर ‘तिमि बिना’ सार्वजनिक (भिडियो)



काठमाडौँ। ईन्दिरा भट्टराईको स्वर रहेको ‘तिमि बिना’को भिडियो सार्वजनिक गरिएको छ । गायिका भट्टराई स्वयं फिचर्ड रहेको गीत ‘तिमी बिना’मा उनलाई स्वर तथा अभिनयमा भूवन प्रकाश बडुले साथ दिएका छन ।

डान्सिङ्ग गीतमा मनोज सिंह धामीको शव्द भूवन प्रकाश कै एरेन्ज तथा संगितमा तयार गीतको भिडियोलाई होम धितालले निर्देशन गरेका हुन । गोविन्द श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोको छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका हुन । गायिका ईन्दिराको आफ्नै यूट्यूब च्यानल ईन्दिरा म्यूजिक एण्ड ईन्टरटेनमेन्टबाट सार्वजनिक भिडियोको निर्माण ईन्दिरा म्यूजिकले गरेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.