काठमाडौं। गायक विश्व नेपालीको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘टेस्ट गरौँ’ बोलको गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ। डान्सिङ शैलीमा तयार गरिएको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माले...
Author - Celebrity Nepal
अभिनेता पुष्पको आज जन्मदिन, यस्तो छ उनको अभिनय यात्रा
काठमाडौं। कैलाली ठिटो पुष्प खडकाको बाल्यकालदेखिकै सपना थियो, चलचित्रको ‘हिरो’ बन्ने। चिनेजानका कोही थिएनन्, चलचित्र क्षेत्रमा। तरपनि हार खाएनन्। अनेक हण्डर–ठक्कर खाँदै आफ्नो सपनासम्म पुगे। ‘प्लस टु’ सकेर काठमाडौं आए, नृत्य सिके...
‘जिग्री’ले जन्मदिन मनाउने खर्च दुबईमा अलपत्र नेपाली महिला फर्काउनमा सहयोग गर्ने
काठमाडौं। हाँस्य कलाकार कुमार कट्टेल (जिग्री)ले आफ्नो जन्मदिन मनाउने खर्च दुबईमा अलपत्र नेपाली महिला फर्काउनमा सहयोग गर्ने बताएका छन्। कुमारको अइतबार जन्मदिन परेको छ। उनले फेसबुकमा एक स्टाटस् लेख्दै जन्मदिन खुसियाली साथ मनाउनुको...
मुनाको तीज गीत ‘कोही माग्न आउँदैन्’
काठमाडौं। महिलाहरुको महान पर्व तीज नजिकिँदै जाँदा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ। यसैक्रममा ‘कोही माग्न आउँदैन्’बोलको तीज गीत युट्युबमा सार्वजनिक गरिएको छ। गीतमा मुना मगरको शब्द, संगीत, स्वर तथा भिडियोमा अभिनय हेर्न...
दयाहाङ र आँचल पहिलो पटक स्क्रिन शेयर गर्दै
काठमाडौं। कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण चलचित्र छायाँकनदेखि प्रदर्शनसम्म ठप्प छ। अझै कति समयसम्म ठप्प हुने हो? टुंगो छैन्। तर, विगत एक महिनाअघि लकडाउन खुकुलो भएसंगै म्युजिक भिडियोको छायाँकन भने चलिरहेको छ।...
१६ जनाको स्वर रहेको देश भक्ती गीत ‘मेरो देश नेपाल’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल। नेपालका ख्यातीप्राप्त १६ जना गायक गायिकाको स्वर रहेको देश भक्ती गीत ‘मेरो देश नेपाल’ भिडियो सहित सार्बजनिक गरीएको छ । गीतमा ख्यातीप्राप्त गायक गायीकाहरु राजेशपायल राई,प्रमोद खरेल,राज सिग्देल,अर्जुन...
चलचित्र पत्रकार संघ नेपालले गर्यो उत्कृस्ट लेख रचनालाइ पुरस्कार वितरण
सेलिब्रेटी नेपाल। चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा संघमा उपलब्ध...
सुनिलको ‘झरीपरेको रात’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल। सुनिल गिरीको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीत ‘झरीपरेको रातमा’ सुनिललाई गायनमा डा. त्रिसला गुरुङले साथ दिएकी छन् । झरीपरेको रातमा गायक सुनील गिरीको आफ्नै शब्द संगीत रहेको छ । अनिल...
तीज गीत ‘दुई बिसेले छोयो’ सार्वजनिक [भिडियो]
काठमाडौं। गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक गरिएको छ। गायक शर्मासंगै राजु ढकाल र गायिका देवी घर्ती मगरको आवाजमा ‘दुई बिसेले छोयो’बोलको तीजको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतलाई ‘लौरी हरायो’ भाग तिनका...
कोरोनापछि पारिश्रमिक घटाएर काम गर्न तयार दयाहाङ, ‘तर निर्माताको उद्देश्य स्पष्ट हुनुपर्यो’
काठमाडौं। सिनेमा क्षेत्र यतिबेला कोरोना महामारीले थलिएको छ। चार महिनादेखि सिनेमा हल बन्द छन्। छायाँकनदेखि प्रर्दशनसम्मका सिनेमा क्षेत्रसंग सम्बन्धित हरेक कार्य रोकिएका छन्। जसले यस क्षेत्रमा आवद्ध हजारौं बेरोजगार भएका छन्। सिनेमा...
निर्माता सुशील पोखरेल भन्छन् : ‘जय शिव शंकर २’ बनाउन तयार छु, कलाकारहरु नाफाको प्रतिशतमा काम गर्न तयार हुनुपर्यो
काठमाडौं। कोरोना भाइरस (कोभिड १९)पछि नेपाली चलचित्र कस्तो अवस्थामा पुग्ने हो? कहिलेदेखि गतिशील हुने हो? कुनै टुंगो छैन्। कोरोनाले थलिएको चलचित्र उद्योग बचाउन सबै एकजुट हुनुपर्ने आवाज उठिरहेको छ। लामो समयदेखि चलचित्र निर्माणमा...
‘आधा माया’ सार्वजनिक
काठमाडौं। गायक विक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा ‘आधा माया’ गीत युट्युबमा सार्वजनिक गरिएको छ। गीतमा प्रल्हाद सुवेदीको शब्द, वसन्त थापाको संगीत छ। भिडियोमा अभिनेता दिलिप रायमाझी देखा परेका छन्। उनको जोडीका रुपमा...
नेपालमा समेत छायाँकन गरिएको हिन्दि फिल्म ‘यारा’ ट्रेलर सार्वजनिक
सेलिब्रेटी नेपाल। नेपाली चलचित्रकी अभिनेत्री मरिश्का पोखरेलले अभिनय गरेको बलिउड फिल्म ‘यारा’ को ट्रेलर सार्वजनिक गरिएको छ । ‘यारा’ को केही प्रतिशत छायांकन नेपालमा समेत गरिएको छ । ट्रेलरमा भक्तपुर दरवार स्क्वायर क्षेत्रका दृश्य...
राजेश हमालले दीपाश्रीको नाम नलिई भने, –‘कृपया, सम्बन्धित ब्यक्तिलाई क्षमा दिनुहोला’ [भिडियो]
काठमाडौं। अभिनेता राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफी गरिदिन आग्रह गरेका छन्। गत मध्यराति सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै राजेशले दीपालाई माफी दिन आग्रह गरेका हुन्। हमालले दीपाश्रीको नाम नलिइकन...


