सेलिब्रेटी नेपाल। गीतकार तथा सहित्यकार डा. डीआर उपाध्यायले गीतसंगीतबाटै फेरि अर्काे विश्व रेकर्ड कायम थपेका छन् । यस अगाडि बिभिन्न १४ बिश्व रेकर्ड कायम गरेका उपध्यायले आधुनिक गीति एल्वम ‘मायाको सागर’मा रहेको ‘मायाको सागरमा पौडिन...
Author - Celebrity Nepal
पशुपति र सम्झनाको तीज गीत ‘लोभी दाई’ सार्वजनिक
काठमाडौं। लोकप्रिय गायक पशुपति शर्माले ‘लोभी दाई’ बोलको तीज गीत सार्वजनिक गरेका छन्। उनले केही केही दिन अगाडि मात्रै ‘मुन्छे झिल्के झिल्के’बोलको तीज गीत सार्वजनिक गरेका थिए। ‘लोभी दाई’ पशुपतिको आधिकारीक युट्युब च्यानलबाट शनिबार...
तामाङ कलाकार संघ मलेसियाद्वारा मृगौला पीडितलाई आर्थिक सहयोग
सेलिब्रेटी नेपाल। मृगौला र कलेजोमा समेत गम्भीर समस्या भएका पहल मान लामाको उपचारका लागि नेपाल तामाङ कलाकार संघ मलेसियाका अध्यक्ष फुर्वा दोर्जे मोक्तान र महासचिव अमिर लोप्चन तामाङको विशेष पहलमा सङ्कलन भएको आर्थिक सहयोग हस्तान्तरण...
सन्तोष र मिनाको ‘मायामा मालामाल’ (भिडियो)
सेलिब्रेटी नेपाल । सन्तोष श्रेष्ठ र मिना कार्कीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘मायामा मालामाल’ बोलको गीतमा नवि अधिकारी(टकिन्द्र) को शब्द रचना रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । सन्तोष...
राम कृष्ण ढकालको ‘म त तिमीलाई भुल्ने मान्छे होइन’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल। सुमधुर स्वरका धनी गायक राम कृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘म त तिमीलाई भुल्ने मान्छे होइन’ सार्वजनिक गरिएको छ। ढकाललाई स्वरमा पारु शाहीले साथ दिएकि छन्। अर्जुन अस्तफलको शब्द रहेको गीतमा बिशाल...
संगीतकार अर्जुन र गायिका दुर्गा बैवाहिक बन्धनमा
सेलिब्रेटी नेपाल । चर्चित संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बैवाहिक बन्धनमा बाँधिएका छन् । कोरोना भाईरसको महामारीका बीच शुक्रवार राजधानीको एक मन्दिरमा यो जोडीको बिवाह भएको हो । यो जोडी लामो समय देखि प्रेममा रहेको थियो।...
नारायण थापाको ‘डबल पारेर’ सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल । नारायण थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । बाबुल गिरीको शब्द तथा संगीत रहेको छ । ‘डबल पारेर’ बोलको गीत डान्सिङ्ग बिटमा तयार पारिएको छ । सन्तोष राज बाहकको कोरियोग्राफी तथा...
चलचित्र पत्रकार संघको लेख रचना छनोट, पत्रकार लम्सालको लेख उत्कृष्ट
सेलिब्रेटी नेपाल । चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभावका बारेमा गरिएको लेखन प्रतियोगीतामा चार लेख छनौट गरेको छ । कुल लेखमा १३ वटा लेखलाई छनौट समितिले सर्ट लिस्ट गरेको...
राजेन्द्रको ‘पोखरेली’ मा कमल र आर्या (भिडियो)
सेलिब्रेटी नेपाल। राजेन्द्र बजगाईंको स्वरमा रहेको नयाँ गीत ‘पोखरेली’को भिडियो सार्वजनिक गरिएको छ। राजकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कमल सिंह र आर्या तोलांगीलाइ फिचर्ड गरिएको छ प्रकाश धितालको...
नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) चौथो संस्करणको घोषणा
सेलिब्रेटी नेपाल । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण २०२१ फेबु्रअरी २४ देखि २८ (फागुन १२ देखि १६ सम्म) काठमाडौंमा हुने जानकारी गराएको छ । प्रेस बिज्ञप्ति जारि गर्दै...
सार्वजनिक हुन् थाले तीज गीत, कसले कुन गीत ल्याए ?
काठमाडौं। लकडाउन खुकुलो भएसंगै गायक/गायिकाहरु स्टुडियो पस्न थालेका छन्। तीज नजिकिँदै जाँदा केही गायक/गायिकाले तीज गीत सार्वजनिक गरिसकेका छन् भने कोही तीज गीत रेकर्ड तथा छायाँकनको क्रममा छन्। अहिले खेम सेञ्चुरी र कमला घिमिरेको...
किरण केसीको जन्मदिनमा कलाकार र पत्रकारलाई सम्मान
सेलिब्रेटी नेपाल । अभिनेता किरण केसी (ए राता मकै) ले असार १५ गते आफ्नो जन्मदिनको अबसर पारेर आआफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै बरिष्ट कलाकार लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई...
गायिका अनिताको समुहले गर्यो बर्दियाको बिद्यालयलाई स्वास्थ्य सामाग्री वितरण
सेलिब्रेटी नेपाल । कोरोना भाईरस रोकथामका लागी बर्दियाको जनता माध्यामिक बिद्यालय गोलाका पूर्व विद्यार्थीले रु,७५००० बराबरको स्वास्थ्य सामाग्री हस्तानतरण गरेका छन । कोरोना भाईरस (COVID-19) रोकथाम र नियन्त्रणका लागी भन्दै जनता मा.बि...
प्रदीप खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल । अभिनेता प्रदिप खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रदीप खड्कालाई भर्सटायल नायकको रुपमा चिनिन्छ । नेपाली चलचित्रमा प्रवेश गरेको केही वर्षमै चर्चित स्टारको रुपमा चिनिएका प्रदीपको फ्यान क्रेज पनि...


